OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २८, २०७८काठमाडौं
३७८ पटक

२८ माघ २०७८, शुक्रबार

सरकारले ३२ सहसचिवको सरुवा र पदस्थापन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका र अरु विभिन्न कार्यालयमा कार्यरत सहसचिवलाई कामकाजमा खटाउने र सरुवा गर्ने निर्णय गरेको हो ।

शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सहसचिव सरुवाको निर्णय गरेका हुन् । अनलाइनखबरबाट ।

हेर्नुहोस् सरुवाको सूची

प्रतिकृया दिनुहोस्