कोरपाटी संवाददाताभाद्र ५, २०७९सुर्खेत
२३१ पटक
५ भदौं २०७९, आइतबार
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही समन्वय विज्ञमा याङजुङ्ग डोल्मा लामा नियुक्त हुनुभएको छ ।
यही भदौ १ गते बुधबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको कामकाजमा सहयोग पु¥याउनका लागि समन्वय विज्ञको रुपमा लामालाई नियुक्त गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले जानकारी दिनुभयो ।
मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको दश महिनापछि नियुक्त लामा मुख्यमन्त्री शाहीकै गृह जिल्ला हुम्लाको हुनुहुन्छ । लामा सिमिकोट गाउँपालिका ३ हुम्लाको स्थायी निवासी भएको प्रदेश सरकारका प्रवक्ता विष्टले बताउनुभयो । शुरबहादुर सिंह ।