
१० पुस, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले,...बाँकी

१० पुष २०७९, आइतबार अनलाइनखबर २०७९ पुष १० गते १० पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको...बाँकी

९ पुस २०७९ शनिबार भनिन्छ, नेपालमा विसं.२००७ सालमा प्रजातन्त्र आउँदा कर्णालीलाई २००८ सालमा थाहा भयो । विसं.२०१५ सालसम्म भएका परिवर्तनका विषयमा कर्णालीलाई त्यति धेरै थाहा नभएको यहाँको पाको पुस्ताले बताउने गर्दछ । विसं.२०२१÷०२२ सालपछि मात्र...बाँकी

८ पुस २०७९, शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगत्को ठूलो भूमिका रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित केन्द्रीय साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति...बाँकी

८ पुस २०७९, शुक्रबार नेपाली काँग्रेस प्रदेशसभा दलको नेतामा जीवनबहादुर शाही निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेस प्रदेशसभा दलको विधान २०७४ को धारा ५ को उपधारा ३ बमोजिम गठित निर्वाचन समितिले दलको नेता पदका...बाँकी

८ पुस २०७९, शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी आज सुर्खेत आउँदै हुनुहुन्छ । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्घाटन गर्न बिहान ९ः०० बजे उहाँ सुर्खेत आउन लाग्नुभएको हो । महासंघद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सिटी...बाँकी

६ पुस २०७९, बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा व्यवसाय निरन्तरता कार्ययोजा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना, युरोपियन युनियनको आर्थिक सहयोग तथा शहरी विपद तथा...बाँकी

५ पुस २०७९, मंगलबार नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोसन पुरीले महासंघको केन्द्रीय साधारणसभाबाट भावी योजना निर्माण हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघद्वारा यही पुस ८ र ९ गते इतिहासमै पहिलो पटक सुर्खेतमा आयोजित...बाँकी

५ पुसः २०७९, मंगलबार मानवता प्रवद्र्धनका लागि थालिएको सांगीतिक कार्यक्रमअन्तरगत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत पनि कन्सर्ट हुने भएको छ । नेपथ्य ब्याण्ड र मानव सेवा आश्रमको सहकार्यमा देशका १० सहरमा कन्सर्ट सञ्चालन गर्ने तालिका...बाँकी

जुम्ला, जुम्लामा वालविवाह विरुद्धको रणनितिक योजनामा जुम्लाका स्थानीय तह र सरोकारवाला निकाय विचमा अन्तरक्रिया गरिएको छ । स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी सहित सरोकारवाला निकायहरु सँग त्यहाँ भएका व्यवास्था र कार्यान्वयका बिषय, सरोकारवाला निकायको भूमिकामा जोड गरिएको...बाँकी