OnlinePana

आज : २०८२ साउन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विज्ञान-प्रविधि, समाचार

मप विश्वविद्यालयको दिक्षान्त समारोहमा ३७ लाख खर्च

९ असार २०७९ बिहीबार  मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दिक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गएको बैशाख ६ गते सम्पन्न गरेको उक्त दिक्षान्त समारोह सञ्चालनको लागि रु.३७ लाख एक हजार तीन सय रकम खर्च भएको जनाएको...बाँकी

कृषि क्षेत्रको जोखिम बढ्नुमा जलवायु परिवर्तनः मन्त्री शाही

८ असार २०७९, बुधबार कर्णाली प्रदेश सरकारका भूमि व्यववस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले कृषि क्षेत्रको जोखिम र क्षति बढ्नुमा जलवायु परिवर्तन भएको बताउनुभएको छ । भूमि व्यववस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा...बाँकी

वालविवाह मुक्त गर्ने अभियानमा चन्दननाथ

असार ८ गते । चन्दननाथ नगरपालिका वालविवाह मुक्त गर्ने अभियानमा जुटेको छ । नगरपालिकाले वि.सं २०८४ साल सम्म वालविवाह मुक्त गर्ने अभियानका लागि रणनितिक योजना मस्यौदा सहित विभिन्न कामहरु अगाडि सारिएका छन् । चन्दननाथ नगरपालिका...बाँकी

कोहलपुर–सुर्खेत प्रसारणलाइन निर्माणको काम अघि बढ्यो

७ असार २०७९ मंगलबार  लामो प्रतिक्षापछि कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माणको बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै निर्माण कार्यले गति लिने भएको हो...बाँकी

प्रकोपबाट क्षति भएका पशुपक्षीको लागि ८ लाख राहात

असार ७ गते । जुम्लामा प्राकृतिक प्रकोपमा परि क्षेति भएका पशुपंक्षीको लागि राहात वितरण गरिने भएको छ । सोमवार जिल्ला स्तरीय राहात वितरण समितिको वैठकमा ८ प्रदेश सरकारबाट प्राप्त भएको राहात कार्यविधी अनुसार रु ८...बाँकी

‘प्रथम राष्ट्रिय काँक्रेबिहार हाफ म्याराथन’मा बाग्लुङका पुन प्रथम

७ असार २०७९, मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलो पटक खुला ‘प्रथम राष्ट्रिय काँक्रेबिहार हाफ म्याराथन’ प्रतियोगितामा बाग्लुङका तीर्थकुमार पुन प्रथम हुनुभएको छ । आज बिहान सुर्खेत वीरेन्द्रचोकबाट शुरु भई मंगलगढी चोकहुँदै सुब्बाकुना, बुलबुले,...बाँकी

प्रादेशिक कृषि विकास रणनीतिः दस्ताबेजमाथि अन्तरक्रिया

६ असार २०७९ सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रादेशिक कृषि विकास रणनीतिको दस्ताबेजमाथि प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम शुरु भएको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको...बाँकी

उच्च अदालत सुर्खेतले गर्यो १५० प्रतिशत बढी मुद्दा फछ्र्यौट

५ असार २०७९, आइतबार उच्च अदालत सुर्खेतले चालु आव.०७८÷०७९ को जेठ मसान्तसम्म १५० प्रतिशत भन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । अदालतले आज पत्रकार भेटघाट कार्यक्रममार्फत चालु आर्थिक वर्षको असार मसान्तसम्म ५६१ थान मुद्दा फछ्र्यौटको...बाँकी

‘एक जिल्ला, एक उद्योग निर्माण’ नीति लिइएको छः मन्त्री लामा

४ असार २०७९ शनिबार कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामाले आगामी आव.०७९÷०८० का लागि ‘एक जिल्ला, एक उद्योग’ निर्माणको नीति लिइएको बताउनुभएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय...बाँकी

कृषि सिंचाई योजनाको तीन करोड ४८ लाख बजेट फ्रिज

४ असार २०७९ शनिबार कृषि विकास कार्यालय मुगुका लागि चालु आव.०७८÷०७९ मा कृषि सिंचाई योजनाका लागि विनियोजित रु.तीन करोड ४८ लाख बजेट फ्रिज भएको छ । कृषि सिंचाई योजनाका ६८ योजना मध्ये दुईवटा योजनाबाहेक ६६...बाँकी