२४ माघ २०७८, सोमबार कर्णाली प्रदेशसभा सदस्य एवं पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले गैरसरकारी विधेयक ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ प्रदेशसभासमक्ष टेबुल गर्नुभएको छ । सभामुख राजबहादुर शाहीले सोमबार विधेयक सभामा...बाँकी
२४ माघ २०७८, सोमबार कर्णाली प्रदेशसभामा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने समानुपातिक प्रदेशसभा सदस्यहरुले आफूहरुले अधिकार प्राप्त नगरेको गुनासो गरेका छन् । कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको छैटौं बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य मिनासिंह रखालले समानुपातिक...बाँकी
२४ माघ, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा...बाँकी
२३ माघ २०७८, आइतबार कर्णाली प्रदेश सरकारका नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री जीवनबहादुर शाहीले आज नियुक्त गर्नुभएका भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्री...बाँकी
माघ २३ गते । सिञ्जा निवासी प्रदेससभा सदस्य पदमबहादुर रोकाया कर्णाली प्रदेश सरकारको मन्त्री हुनु भएको छ । रोकायाले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीको सपथ लिनु भएको हो । कर्णाली सरकार मन्त्रीपरिषद विस्तार गर्ने...बाँकी
नेत्र शाही जुम्ला, माघ २३ गते, कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न स्थानमा हिउँमा फसेकालाई नागरिकलाई खानेकुरा छोडेर नेपाली सेनाको हेलिकोप्टर फर्किएको छ । सुर्खेतबाट पठाईएको नेपाली सेनाको हेलिकोप्टरले उनिहरु रहेका तीन स्थानमा खानेकुरा...बाँकी
माघ २३ गते, कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न स्थानमा हिउँमा फसेका ५५ जनालाई उद्धार गर्न हेलिकोप्टर पठाएको छ । माघ २० गतेदिखि परेको भारी हिमपात हुँदा उनीहरु त्यहाँ फसेका छन । नन्द वक्स...बाँकी
२२ माघ२०७८, आइतबार अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गरिसक्न नेपाल सरकारलाई समयसीमा दिएको छ । नेपालमा एमसीसी कार्यान्वयनको विषयमा सत्ता गठबन्धनभित्र तीव्र मतभेद भइरहेका बेला अमेरिकाले...बाँकी
२२ माघ२०७८, आइतबार कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न स्थानमा हिउँमा फसेका ५५ जनालाई उद्धार गर्न हेलिकोप्टर पठाउन तयारी गरेको छ । माघ २० गतेदिखि परेको भारी हिमपात हुँदा उनीहरु त्यहाँ फसका छन् ।...बाँकी
जुम्ला, माघ २३ गते । जुम्लामा हिउँले कठाङ्ग्रीएर दुईजनाको मृत्यू भएको छ । दर्जनौ बढि मानिसहरु हिउँमा फसेको जानकारी प्राप्त भएको छ । जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ वारा गाउँका ४२ बर्ष मुन रावत...बाँकी