असार १३ गते, मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट जुम्लाका किसानलाई पुरस्कृत गरिएको छ । कृषि विकास कार्यालय र पशुसेवा तथा पशुअस्पताल जुम्लाले १४ जना किसानलाई उत्कृष्ट कृषक पुरस्कार उपलब्ध गराई वितरण गरिएको हो । कृषि तर्फका...बाँकी
२३ असार २०७९, बिहीबार कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक आज दिउसो १ः०० बजेका लागि तोकिएको थियो । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकमा सत्ता साझेदार दलहरुका नेता र...बाँकी
२३ असार २०७९, बिहीबार कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले यातायात व्यवस्था कार्यालय सुर्खेतमा छड्के निरीक्षण गर्नुभएको छ । मन्त्री रोकायले आज बिहान १०ः३० बजेको कार्यालय समयमा छड्के निरीक्षण गर्नुभएको हो...बाँकी
असार २३ गते । जुम्लामा चट्याङ् परेर एक यूवाको मृत्यू भएको छ । जिल्लाको तिला गाउँपालिका ९ निवासी ति यूवाको चट्याङले मृत्यू भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तिला गाउँपालिकाको रारालिहीवाट ४...बाँकी
२२ असार २०७९, बुधबार तातोपानी गाउँपालिका १ जुम्ला बाइराँका गाउँका दलबहादुर सार्की (दले) २४ वर्षपछि आफन्तको सम्पर्कमा आउनुभएको छ । । विसं.२०५५ सालमा घरबाट हिडेका दले २४ वर्षसम्म सम्पर्कविहिन हुनुहुन्थ्यो । उहाँ मंगलबार मात्र भारत...बाँकी
२२ असार २०७९, बिहीबार कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक अब भोलि असार २३ गते बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको १८औं प्रदेशसभा...बाँकी
असार २२ गते । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ को कार्यालयले ज्येष्ठ नागरिकलाई छाता र टर्च उपलब्ध गराएको छ । वडा कार्यालयले ८१ जना ज्येष्ठ नागरिकलाई वर्खा याममा छाता वितरण गरेको हो । वडाध्यक्ष...बाँकी
२१ असार २०७९, मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्याप्लरबीच शिष्टाचार भेटवार्ता भएको छ मुख्यमन्त्री शाही र राजदूत क्याप्लबीच आज भेटवार्ता भएको हो । भेटमा संघीयता, कर्णालीमा मानसिक...बाँकी
२१ असार २०७९, मंगलबार कर्णाली प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत यहाँका विपद् पीडितहरुलाई रु.७८ लाख बीमा रकम उपलब्ध गरेको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालु आर्थिक २०७८÷०७९ को साउन १ गतेदेखि...बाँकी
जुम्ला /असार २० गते । जुम्लाको सिंजा गाउँपालिकाले शैक्षिक स्थित थप सुदृढ गर्ने अभियान थालेको छ । गाउँपालिकाले आफ्नो निति तथा कार्यक्रममा भएको शिक्षक दरवन्दी व्यवस्थापन, शैक्षिक उपलब्धी स्तर सुधार, प्रधानाध्यापक मिलान सहित शिक्षामा रहेको...बाँकी