
१४ फागुन २०७९, आइतबार नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनालले सबै दलहरुको केन्द्रबिन्दु भनेकै सत्ता मात्र भएको बताउनुभएको छ । आज सुर्खेतमा आईपुग्नु भएका नेता खनालले पत्रकार भेटघाटमा बोल्दै पछिल्लो समयमा सत्ता प्राप्त गर्न...बाँकी

फागुन १२ गते । माओवादी निकट शिक्षक संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाको नयाँ कार्यसमिति चयन भएको छ । जिल्लामा आयोजना गरिएको चाथो जिल्ला अधिवेशनबाट अध्यक्ष जयशंकर धिताल सहितको १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति...बाँकी

फागुन १४ गते । नेकपा एमालेका पार्टी सचिव तथा संविधानसभा सदस्य योगेश भट्टराईले माओवादीले राष्ट्रपतिको मत सुवास नेवाङलाई दिने बताउनु भएको छ । जुम्लामा गरिएको पत्रकार भेटघाटमा नेता भट्टराईले माओवादीले २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा...बाँकी

विजय रावत जुम्ला, १३ फागुन, जुम्लाको पातारासि गाउँपालिका वडा नम्बर ३ अन्तर्गत चौर गाउँलाई एकीकृत बस्ती विकास गर्नका लागि संघकी सरकारका सहरी विकास मन्त्री विक्रम पाण्डेसंग यहाँको पातारासी गाउँपालिका उपाध्यक्ष सहितको टोलि र जुम्लाका संघीय...बाँकी

१२ फागुन २०७९, शुक्रबार जैविक विविधताको खानी मानिएको कर्णालीमा दिगो विकास संरक्षण नीति बन्नुपर्नेमा जोड दिईएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशद्वारा शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘राष्ट्रिय विविधता संरक्षण योजना तर्जुमासम्बन्धी...बाँकी

१२ फागुन २०७९, शुक्रबार प्राकृतिक विपद्को उच्च जोखिमलाई विशेष्टीकृत गर्दै कर्णाली प्रदेश सरकारले प्रादेशिक मानवीय सहायता समन्वय र आकस्मिक कार्य योजना तर्जुमा लागि कार्यशाला सम्पन्न गरेको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा...बाँकी

११ फागुन २०७९, बिहीबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा रनसिंह परियार चयन हुनुभएको छ । माओवादी केन्द्रको दलको बैठकले उहाँलाई प्रमुख सचेतकमा चयन गरेको हो । प्रमुख सचेतक परियारले हुम्ला प्रदेश...बाँकी

फागुन ११ गते । सांसद छिरिङ ल्यामु लामा तामाङले संसदमा राष्ट्रिय कृषि उत्पादन महाअभियानको बिषयमा ध्यानाकर्षण गराउनु भएको छ । जुम्लाका सांसद तामाङले संसदको शुन्य समयमा वोल्दै सरकारले बजेट ल्याउदा निति कार्यक्रममा आएको राष्ट्रिय कृषि...बाँकी

१० फागुन २०७९, बुधबार कर्णालीमा पूर्व प्रदेशसभा सदस्य मञ्च कर्णाली प्रदेश, नेपाल गठन गरिएको छ । पूर्व प्रदेशसभा सदस्य तथा सामाजिक विकासमन्त्री दल रावलको अध्यक्षतामा ११ सदस्यीय मञ्च गठन भएको हो । मञ्चको उपाध्यक्षमा अमृता...बाँकी

९ फागुन २०७९, मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले दैलेख आठबीस नगरपालिकामा अवस्थित राकम कर्णालीमा एक सय शैयाको अस्पताल बनाउने भएको छ । एक सय शैयाको अस्पताल निर्माणका लागि प्रतिष्ठानको पहल तथा आठबीस नगरपालिकाको समन्वयमा...बाँकी