OnlinePana

आज : २०८१ माघ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, सम्पादकीय

जुम्लामा उत्कृष्ट आठजना उद्यमीलाई सम्मान

९ मंसिर २०७९ शुक्रबार जुम्लाका आठ उद्यमीलाई सम्मान गरिएको छ । आठौं राष्ट्रिय उद्योग दिवसको अवसरमा उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाले ८ जना उद्यमीलाई सम्मान गरेको हो । यो वर्षको नारा ओैद्योगिक लगानी...बाँकी

जुम्लामा आगलागीबाट चार तले घर जलेर नष्ट

मंशिर ९ गते । जुम्लामा आगलागीवाट घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चन्दननाथ नगरपालिका ३ निवासी लालबहादुर खत्रीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक...बाँकी

प्रतिनिधिसभामा माओवादीले जित्यो १२ सिट, ६ मा अग्रता (सूचीसहित)

९ मंसिर २०७९, शुक्रबार प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रले १२ सिटमा जित दर्ता गराएको छ । यस्तै, अब ६ स्थानमा अग्रता रहेको छ । सत्ता गठबन्धनबाट ४० भन्दा बढी सिटमा उम्मेदवारी दिएको माओवादीको पक्षमा कमजोर नतिजा...बाँकी

रुकुमपश्चिममा माओवादी केन्द्रका जनार्दन शर्मा विजयी

९ मंसिर २०७९, शुक्रबार रुकुमपश्चिममा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ भारी मतान्तरले विजयी हुनुभएको छ । बहालवाला अर्थमन्त्री शर्माले २६ हजार ५८८ मतान्तरसहित नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गर्नुभएको हो । शर्माले ३९...बाँकी

हुम्ला प्रदेश (१) मा माओवादीका परियार विजयी

९ मंसिर २०७९, शुक्रबार हुम्ला प्रदेश (१) मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रणसिंह परियार विजयी हुनुभएको छ । आफ्ना निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मंगल शाहीलाई एक हजार ८५१ मतान्तरले पराजित...बाँकी

डोल्पा प्रदेश (२) मा माओवादीका शाही निर्वाचित

९ मंसिर २०७९, शुक्रबार डोल्पा प्रदेश (२)मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का बीरबहादुर शाही निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेश सरकारका बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री समेत रहेका शाहीले पाँच हजार...बाँकी

सुर्खेत क्षेत्र नं.१ बाट गठबन्धनका खड्का विजयी

८ मंसिर २०७९, बिहीबार सुर्खेत क्षेत्र नं.१ को प्रतिनिधिसभा सदस्यमा गठबन्धन दलका साझा उम्मेदवार नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का भारी मतले विजयी हुनुभएको छ । खड्काले ४२ हजार छ सय सात मत प्राप्त गरी विजय...बाँकी

सल्यानमा ज्वाला एकीकृत समाजवादीका ज्वाला विजयी

८ मंसिर २०७९, बिहीबार सल्यानबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला विजयी हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्जसमेत रहेका ज्वालाले ३५ हजार ७०० मत ल्याएर...बाँकी

जुम्ला प्रतिनिधिसभा सांसदमा ज्ञानेन्द्र शाही बिजयी

मङ्सिर ७ गते । एकमात्र निर्वाचन भएको जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाही फराकिलो मतले बिजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले २२८१९ मत ल्याएर बिजयी भएको जानकारी दिएको छ । सत्ता गठवन्धनका...बाँकी

दैलेख क्षेत्र नं.२ (क)मा काँग्रेसका भण्डारी विजयी

७ मंसिर २०७९, बुधबार दैलेख क्षेत्र नं.२ को (क) मा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका घनश्याम भण्डारी प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । नेकपा एमालेका तिलक प्रसाद रिजाललाई एक हजार ३०५ मतले फरक पार्दै...बाँकी