
४ मंसिर २०७८, आईतबार बराहताल गाउँपालिका–५ सुर्खेत बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चारजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले चितुवाको छालासहित उनीहरुलाई पक्राउ गरेको हो...बाँकी

१ मंसिर २०७८, बुधबार कात्तिक २९ गते मध्य राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी भयो । आगलागीबाट त्यहाँका २१ घर खरानी बने । करोडौंको धनमाल क्षति भयो । घर जलेर नष्ट भएपछि करिब १५० भन्दा...बाँकी

१ मंसिर २०७८, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही राहत सामग्री लिएर मुगु प्रस्थान गर्नुभएको छ । आज बिहान ८ः३० बजे नेपाली सेनाको हेलिकोप्टरमा खाद्य, ओढ्ने ओछ्याउने कम्बल, खाने भाँडाकुडा, त्रिपाल लिएर मुख्यमन्त्री शाही, नवनियुक्त...बाँकी

१ मंसिर २०७८, बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा स्थानीय तहमा सबैभन्दा धेरै भ्रष्टाचार भएको औँल्याइएको छ । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको अख्तियारको ठहर छ । प्रदेशमा पनि...बाँकी

३० कार्तिक २०७८, मंगलबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज देशभर बन्दको आह्वान गरेको नेकपा विप्लव समुहका २० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बन्दको क्रममा विप्लवका सातजना सुर्खेत र दुई...बाँकी

३० कार्तिक २०७८, मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुका आगलागी पीडितहरुलाई राहत तथा पुनःस्थापना गर्ने बताउनुभएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहीले भन्नुभएको छ, “मुगुको छाँयानाथ नगरपालिका १ गमगढी बजारमा...बाँकी

२९ कार्तिक २०७८, सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले कर्णाली प्रदेशका प्रमुख तिलक परियारसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगको कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख भेषराज रिजालले नेपालको संविधानको धारा २९४ को परिच्छेद...बाँकी

२८ कार्तिक २०७८, आईतबार मानव ईच्छा शक्तिका अगाडि तारेभिरहरु पनि मैदान बन्छन् । मैदानहरु पहाडमा परिणत हुन्छन् । फोहरहरु मोहरमा बदलिन्छन् । माटो सुन बनिदिन्छ । सोचहरु उर्जाशील विचारमा रुपान्तरण हुन्छन् । त्यसबाट सृजित सपना...बाँकी

२८ कार्तिक २०७८, आईतबार कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु.एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लगानीमा रंगशाला निर्माण गर्ने भएको छ । उक्त रंगशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज...बाँकी

२८ कार्तिक २०७८, आईतबार कर्णालीमा मुगुबाहेक नेकपा (एमाले) ले महाधिवशेन प्रतिनिधि छानेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि एमालेले यहाँका नौ जिल्लाबाट १११ महाधिवेशन प्रतिनिधि छनोट गरेको...बाँकी