२ फागुन २०७८, सोमबार कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वनयमा केन्द्रित हुन कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । उर्जा विकास मन्त्रालय मातहतका खानेपानी सिंचाई तथा उर्जा विकास...बाँकी
१ फागुन २०७८ आइतबार सत्ता गठबन्धन दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । प्रतिनिधिसभामा माैजुदा २७१ मध्ये ९८ जना सांसदहरुले आज संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रधान न्यायाधीश...बाँकी
२८ माघ २०७८, शुक्रबार सरकारले ३२ सहसचिवको सरुवा र पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका र अरु विभिन्न कार्यालयमा कार्यरत सहसचिवलाई कामकाजमा खटाउने र सरुवा गर्ने निर्णय गरेको...बाँकी
२८ माघ २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारका मन्त्रालयहरु लामो समयदेखि निमित्त सचिवका भरमा चलिरहँदा संघीय मन्त्रालयमा सहसचिवहरु थन्किएका छन् । संघीय मन्त्रालयमा थन्किएका सचिवहरु कामविहिन छन् तर कर्णाली प्रदेश सरकारका मन्त्रालयहरु सचिवविहिन् छन् । प्रदेश...बाँकी
माघ २६ गते, हिउँमा फसेका जुम्ला तातोपानी गाउँपलिका ८ का ३४ जना नागरिकलाई पाँच दिनपछि सकुशल उद्दार गरिएको छ । जिल्ला प्रशासन कार्यालय,तातोपानी गाउँपालिका र स्थानीयहरुको समन्वयमा माघ २५ गते हिउँमा फसेका ३४ जना नागरिकको...बाँकी
२५ माघ २०७८, मंगलबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई २० वर्षपछि पक्राउ गरेको छ । आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका महावै गाउँपालिका ३ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका...बाँकी
२४ माघ २०७८, सोमबार कर्णाली प्रदेशसभामा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने समानुपातिक प्रदेशसभा सदस्यहरुले आफूहरुले अधिकार प्राप्त नगरेको गुनासो गरेका छन् । कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको छैटौं बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य मिनासिंह रखालले समानुपातिक...बाँकी
२३ माघ २०७८, आइतबार कर्णाली प्रदेश सरकारका नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री जीवनबहादुर शाहीले आज नियुक्त गर्नुभएका भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्री...बाँकी
२२ माघ२०७८, आइतबार कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न स्थानमा हिउँमा फसेका ५५ जनालाई उद्धार गर्न हेलिकोप्टर पठाउन तयारी गरेको छ । माघ २० गतेदिखि परेको भारी हिमपात हुँदा उनीहरु त्यहाँ फसका छन् ।...बाँकी
२२ माघ २०७८, शनिबार तातोपानी गाउँपालिका ८ जुम्ला टोप्ला गाउँका एक महिलाको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ । यही माघ २० गतेदेखि परेको भारी हिमपातका कारण टोप्ला गाउँ निवासी करिब ३८ वर्षीय जैकुवाँरा शाहीको हिउँमा...बाँकी