OnlinePana

आज : २०८१ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, समाचार

कर्णालीमा ‘नागरिक अतिथि आवास गृह’ निर्माण हुँदै

 ६ माघ २०७८, बिहीबार कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतमा ‘कर्णाली नागरिक अतिथि आवास गृह’ निर्माणको योजना कार्य अघि सारिएको छ । प्रदेश राजधानी सुर्खेत उपत्यका बाहिरबाट उपचार गर्न आउने कर्णालीका नागरिकहरुका लागि सस्तो र...बाँकी

एकल महिलाद्वारा गाउँ सरकारलाई ३९ लाखको जग्गादान

५ माघ २०७८, मंगलबार तातोपानी गाउँपालिका ६ जुम्ला हियाँखोला निवासी ६० वर्षीय विष्णुदेवी रोकाय १३ वर्षदेखि एकल जीवन बिताइरहनु भएको छ । पारिवारिक वेदना र समाजको अपहेलनाले रोकाय सामाजिक, मानसिक र शारीरिकरुपले अस्वस्थ बन्दै जानुभएको...बाँकी

कर्णाली सरकारले गर्यो बाढी पीडितलाई १२ करोड निकासा

५ माघ २०७८, मंगलबार कर्णाली, ४ माघ (रासस)ः कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढी पीडितलाई रु.१२ करोड निकासा दिएको बताएको छ । विसं.२०७१ साउनको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगंगा नगरपालिका, बराहताल गाउँपालिकाका पीडितहरुको घरबास निर्माणका लागि...बाँकी

ओमिक्रोनको असर रोक्न स्वास्थ्य संस्थाको सवलीकरणमा जोड

३ माघ २०७८, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ओमिक्रोनको असर न्यूनीकरणका लागि स्वास्थ्य संस्थाको सवलीकरणमा विशेष जोड दिइएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पत्रकार भेटघाटमार्फत मुख्यमन्त्री शाहीले प्रदेश कोभिड व्यवस्थापन...बाँकी

लागु औषधसहित कुइन्स रेष्टुरेन्टबाट चार पक्राउ

३ माघ २०७८, सोमबार वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतस्थित कुइन्स रेष्टुरेन्टबाट लागु औषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागुऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार...बाँकी

मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्यु

३ माघ २०७८, सोमबार वीरेन्द्रनगर नगरपालिका २ सुर्खेत निवासी ६१ वर्षीय नन्दकली कँडेलको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । सुर्खेत बाङ्गेसिमलदेखि मुख्य बजारमा आउँदै गरेको क.०२००१.प.८९५० नम्बरको मोटरसाइकलले आइतबार अपरान्ह ३ः२० बजे रेडियो नेपाल प्रादेशिक...बाँकी

लागु औषधसहित सुर्खेतमा १० जना पक्राउ

२ माघ २०७८, आइतबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० स्थित बुलबुले भ्यू टु होटलबाट लागु औषधसहित १० जना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागुऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी...बाँकी

मुख्यमन्त्री शाहीद्वारा ‘माघे संक्रान्ति’को शुभकामना व्यक्त

१ माघ २०७८, शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले थारु तथा मगर समुदायले मनाउने ‘माघी एवं मकर सकराती, २०७८’ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले आज एक सन्देश जारी थारु समुदायको...बाँकी

प्रदेश प्रमुख परियारद्वारा ‘माघे संक्रान्ति’को शुभकामना

१ माघ २०७८, शनिबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले थारु समुदायले मनाउने माघी र मगर समुदायले मनाउने माघे सकरातीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । थारु समुदायको नयाँ वर्ष अर्थात मगरहरुको मकर सकराती ‘माघी तथा...बाँकी

कर्णालीमा ‘स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग

२९ पुस २०७८, बिहीबार कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारी नेतृत्वको टोलीले ‘कर्णाली प्रदेश स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग गरेको छ । पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका भण्डारीको नेतृत्वमा प्रदेशसभा सदस्यद्वय पदमबहादुर...बाँकी