
३० जेठ २०७९ साेमबार ‘कुमारी आमा’ निहारिका राजपुत तीन दिनदेखि काठमाडौंमा आमरण अनशनमा छिन् । आफू १७ वर्षकी हुँदा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको उनको आरोप छ । बलात्कारपश्चात् रहेको गर्भबाट उनको...बाँकी

२४ जेठ २०७९, मंगलबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले स्वस्थ नागरिक निर्माणका लागि स्वच्छ खाद्यन्न आवश्यक भएको बताउनुभएको छ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ विश्व...बाँकी

२३ जेठ २०७९ साेमबार बाँकेमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्नको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये पाँच जनामाथि बलात्कारमा संलग्न र दुई जना मतियार रहेको प्रहरीले जनाएको...बाँकी

२४ बैशाख २०७९ शनिबार उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थी र अभिभावकबाट कुनै पनि शीर्षकमा शुल्क, अनुदान, चन्दालगायत अन्य शुल्क नलिन अल्पकालीन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश पूनमसिंह चन्दको इजलासले...बाँकी

२८ चैत २०७८, सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज दिउसो वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्य चौकीको भवनको पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा...बाँकी

१५ चैत २०७८, मंगलबार इसाई समाज सुर्खेतको अध्यक्षमा पदम गैरे निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भएको सातौ जिल्ला अधिवेशनबाट गैरे निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँको अध्यक्षतामा १८ सदस्यीय...बाँकी

१३ फागुन २०७८ आइतबार निर्वाचन आयाेग नेपालले स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ। आयोगले उक्त निर्वाचनका लािग ६७६ निर्वाचन अधिकृत नियुक्त गरेको हो। आगामी वर्ष २०७९ वैशाख ३० गते...बाँकी

१२ चैत २०७८ शनिबार आसन्न वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेतमा म्यादी प्रहरीमा आवेदन दिनेको संख्या पाँच हजार पुगेको छ । यही चैत ६ गतेदेखि ११ गतेसम्मको अवधिमा सुर्खेतमा मात्र पाँच...बाँकी

११ चैत २०७८, शुक्रबार कालीकोटबाट काठमाडौंका लागि छुटेको छुटेको ना.८.ख २३५६ नम्बरको यात्रुवाहक बसमा आगलागी हुँदा पूर्णरुपले नष्ट भएको छ । बस आज बिहान ७ः३० बजे कालीकोटको जिते बजारबाट छुटेको थियो । कालीकोटदेखि सुर्खेत–नेपालगञ्ज हुँदै...बाँकी

६ चैत २०७८, आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेश सरकार र नेपालका लागि स्वीट्जरल्याण्ड सरकारका राजदूतबीच छलफल भएको छ । कर्णाली प्रदेशको विकास र समृद्धिका लागि प्राथमिकतामा आधारित लगानी योजना तयार गर्न भौतिक पूर्वाधार...बाँकी