OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ ऊर्जा-पर्यटन, फोटो-फिचर, मुख्य समाचार, समाचार, सस्कृति-सभ्यता

चौंरी गोठालाले पत्ता लगाएको गुठिचौरको आकाशे ताल

१० साउन २०७९, मंगलबार प्रकृतिको काखमा रहेका धेरै तालहरु आज पनि मानव समाजको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, असमानुपातिक विकास र पर्यटकीय गन्तव्यहरुको खोज अनुसन्धानको कमी तथा तिनको संरक्षण अभावमा धेरै तालहरु गुमनाम...बाँकी

कर्णालीका टेलिकम टावरहरु भरपर्दो बनाउन आग्रह

९ साउन २०७९, सोमबार नेपाल टेलिकमका सुर्खेतका प्रमुख शिवराज खनाल र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंह बीचमा छलफल भएको छ । कर्णाली प्रदेशका १० जिल्लामा रहेका टेलिफोन टावरमा विद्युतीकरण गर्नका लागि छलफल भएको...बाँकी

उर्जा मन्त्रालयअन्तरगत दश जिल्लाको वार्षिक प्रगति समीक्षा सुरु

४ साउन २०७९, बुधबार जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेश मताहातका १० जिल्लामा रहेका कार्यालयहरुको प्रगति समीक्षा सुरु भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको उक्त कार्यक्रममा नयाँ बजेट र आव २०७९÷८० को बजेट...बाँकी

कर्णालीमैत्री बजेट, कार्यक्रम र योजना धेरै, कार्यान्वयनमा शंका

१५ जेठ २०७९, आइतबार बजेट भाषणमा यसअघि बिरलै सुनिने प्रदेश हो, कर्णाली । नेपालमा बजेट भाषणको प्रचलन शुरु भएयता कर्णालीका जिल्लाहरुमा बिरलै बजेट, कार्यक्रम तथा कार्यक्रम पर्दथे । संघीय सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष...बाँकी

जगदुल्ला हाइड्रोपावरको शेयर कित्तामा रु.११ करोड ७१ लगानी गरिँदै

२६ चैत २०७८, शनिबार कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुने जगदुल्ला हाइड्रोपावरमा शेयर कित्तावापत् रु.११ करोड ७१ लाख ५० हजार लगानी गर्ने भएको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान...बाँकी

जगदुल्ला जलविद्युत प्रदेश गौरवको आयोजना बन्नुपर्छः मुख्यमन्त्री

९ फागुन २०७८ मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले जगदुल्ला जलविद्युत आयोजनालाई प्रदेश गौरवको आयोजना बनाउनुपर्नेमा जोड दिनुभएको छ । स्वदेशी लगानीमा निर्माण कार्य सुरु गर्न थालिएको तल्लो डोल्पाको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको...बाँकी

बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्रः प्रदेश प्रमुख

३ फागुन २०७८, मंगलबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले वीरेन्द्रनगर नगरपालिका १४ सुर्खेतको बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्र बन्दै गएको बताउनुभएको छ । प्याराग्लाईडिङ उडान भर्ने क्षेत्रमै पुग्नुभएका उहाँले ऐतिहासिक महत्व बोकेको सुर्खेतको पुरानो सदरमुकाम...बाँकी

नेपाल एयरलाईन्सको जुम्लामा उडान , बढायो तालिका

कात्तिक १८ गते, सरकारी जहाँज नेपाल एयरलाईन्सले नियमित उडान गर्न थालेको छ । दशैको समयमा अत्याधिक मात्रामा पर्यटक आउने जुम्लामा करिब एक महिना सम्म आउन नसकेको नेपाल एयरलाईन्सले तिहारको अवसरमा नियमित सेडुअलका साथै उडान बढाएको...बाँकी

कर्णाली प्रदेशमा गैरसरकारी विधयेकको अभ्यास

१७ असोज २०७८, आईतबार गत असोज १० गते कर्णाली प्रदेश सभामा माननीय नरेश भण्डारीले सिंजा सभ्यता संरक्षण तथा विकास –२०७८ नामको निजी विधेयक संसद सचिवालयमा दर्ता गर्नुभएको छ । उक्त विधेयकको १६ पृष्ठको छाँयाप्रति मा.नरेश...बाँकी

कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन

१९ साउन २०७८, मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको...बाँकी