OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ आर्थिक, ऊर्जा-पर्यटन, खेलकुद, मुख्य समाचार, समाचार, सस्कृति-सभ्यता, सृजना, कला-साहित्य

पर्यटकहरुको आकर्षक गन्तव्य कर्णाली : मुख्यमन्त्री शाही

सुर्खेत, १६ पुस ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटकहरुको आकर्षक गन्तव्य कर्णाली भएको बताउनुभएको छ । ‘यसपाली घुमौं कर्णाली’ मूल नारासहित कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज राजधानी सुर्खेतमा...बाँकी

नेपाल भ्रमण वर्ष २०२०: ‘पर्यटकको अबको गन्तव्य कर्णाली’

सुर्खेत, १४ पुस ः आज पनि भन्ने गरिन्छ, “कर्णाली घुमे सिङ्गो नेपाल घुमिन्छ । नेपाल पढ्न कर्णाली एक पटक जानैपर्छ । कर्णाली बुझ्नेहरुसँग मात्र यो देशको राष्ट्रियता झल्किन्छ ।” तथापि कर्णालीमा यो देशका थोरै मानिस...बाँकी

सहकारिता, सहअस्तित्व र समन्वय मूल आधार

सुर्खेत, ११ पुस ः कर्णाली प्रदेश समन्वय परिषदको दोश्रो बैठक आज पनि जारी छ । बिहीबारदेखि शुरु भएको परिषदको दोश्रो बैठकमा संघ, प्रदेश र स्थानीय सरकारको कामकारवाही, नीतिगत सामञ्जस्यता, योजना व्यवस्थापनमा रणनीति साझेदारीलगायतका विषयमा छलफल...बाँकी

कर्णाली विद्युतीकरणमा जोडदिन आग्रह गरेका छौं ः मुख्यमन्त्री

सुर्खेत, ५ पुस ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको विद्युतीकरणमा विशेष जोड दिइएको बताउनुभएको छ । आज सुर्खेतमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ् नेतृत्वको टोलीसँगको भेटघाटमा मुख्यमन्त्री शाहीले कर्णालीमा विद्युतीकरणमा जोड...बाँकी

दुई वर्षमा कर्णाली उज्यालो बनाउछौँ : मन्त्री पुन राष्ट्रिय

सल्यान, कात्तिक २१ गते । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कार्णाली उज्यालो बनाउने बताउनुभएको छ । कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पु¥याउनका लागि सङ्घीय सरकारले युद्धस्तरमा काम गरिरहेको मन्त्री पुनले...बाँकी

महासङ्घको ‘२१ बुँदे जुम्ला घोषणापत्र’ जारी

जुम्ला, २१ भदौ ः सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको केन्द्रीय समितिको तेस्रो बैठकले ‘२१ बुँदे जुम्ला घोषणापत्र’ जारी गरेको छ । जुम्लाको पातारासी गाउँपालिका २ तल्फी गाउँमा भदौ २०–२१ बसेको महासङ्घको केन्द्रीय समितिको तेस्रो बैठकले...बाँकी

विकासको जीवनरेखा कोर्ने हुटहुटीमा छ कर्णाली सरकार

सुर्खेत, २० साउन ः कर्णाली प्रदेश सरकार विकासको तृर्खाले व्याकुल छ । आर्थिक तथा मानवीय स्रोत साधनको अप्रयाप्तताभित्र पनि सरकारले प्रदेश सरकारको विकासबाट संघीय सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ जस्तो लोकप्रिय नाराको लक्ष्य पुरागर्ने उद्देश्य...बाँकी

कर्णालीको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण थालनी

१६ असार, दैलेख । पेट्रोलियम पदार्थको सम्भावना रहेको दैलेखको पञ्चकोशी क्षेत्रको श्रीस्थान र नाभिस्थानमा आजबाट पेट्रोलियम पदार्थ अन्वेषण कार्य शुभारम्भ भएको छ । अन्वेषण कामको शुभारम्भ गर्दै संघीय सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद...बाँकी

जुम्लाको सवैभन्दा ठूलो, ९९८ किलोवाट चुकेनी विधुत आयोजना शिलान्यास

चुकेनीखोला ÷असार १५ गते । जुम्लाकै मानिने यहाँको पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाटको निर्माण कार्यका लागि बिजुली शिलान्यास गरिएको छ । वैकल्पिक उर्जा, गाउँपालिका र स्थानीयबासीहरुको सेयर लगानीमा शुरु भएको उक्त आयोजना...बाँकी

साना जलविधुतको पावर हाउसमा ३५ बर्ष पछि नयाँ मेशिन

नेत्र शाही जुम्ला , मंशिर १० गते, जुम्ला सदरमुकामको साना जलविधुत विकास समिति जुम्लाको पावर हाउसमा नयाँ मेशिन राख्ने काम शुरु भएको छ । भारतीय दुतावासको सहयोगमा खरिद गरिएको मेशिन राख्न शुरु गरिएको हो ।...बाँकी