जुम्ला, साउन २९ गते । गुमनाम हिमा गाउँपालिका वडा नम्बर ५ स्थित रुपी छहरामा प्राविधिक टोली पुगेको छ । गाउँपालिकाले सो छहरा पहिचान गर्नका लागि पहिलो पटक प्राविधिक टोली पठाएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर...बाँकी
२०८० असार २९ गते, काठमाडौं–नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) ले सुरु गरेको यात्रा शनिवार काठमाडौंको भृकुटीमण्डप र ललितपुरको जावलाखेलमा सम्पन्न भएको छ । ...बाँकी
असार २७ गते । जुम्लाको प्रचुर पर्यटकीय सम्भावना रहेको गुठिचौरमा प्याराग्लाईडिङ परीक्षण शुरु गरिएको छ । जिल्लाको गुठिचौर गाउँपालिकाले सो क्षेत्रमा साहसिक पर्यटन सहित आर्थिक आम्दानी बढाउने हिसावले परीक्षण उडान गरिएको हो । परीक्षण उडानमा...बाँकी
गुठिचौर गाँउपालिकालाई पर्यटनको विकास गर्न ठाकुरज्यु आर्थिक विकासको आधार वन्ने देखिएको छ । गुठिचौरलाई पर्यटनबाट रोजगारि सृजनागर्न ठाकुरज्यु सडक पहिलो चरणको काम सकिएको छ। गत आर्थिक बर्ष २०८०÷०८१को २८लाख ४०हजार वजेटमा गुठिचौर गाँउपालिकाको वडा३ लाग्नादेखि...बाँकी
प्रसिद्ध धार्मिक शक्तिपीठ मालिकामाई मन्दिरको घेरवार निर्माणको आईतवार सिलान्यस गरिएको छ । गुठिचौर गाँउपालिका वडा ४ का वडा अध्यक्ष टिकादत्त न्यौपानेले सिलान्यस गर्नुभएको हो । दुुर्गम स्थानको मालिकामाई मन्दिरको काँडेतार सहितको घेरवार पाएपछि सुरक्षित हुने...बाँकी
प्रसिद्ध धार्मिक शक्तिपीठ मालिकामाई मन्दिरको घेरवार निर्माणको आईतवार सिलान्यस गरिएको छ । गुठिचौर गाँउपालिका वडा ४ का वडा अध्यक्ष टिकादत्त न्यौपानेले सिलान्यस गर्नुभएको हो । दुुर्गम स्थानको मालिकामाई मन्दिरको काँडेतार सहितको घेरवार पाएपछि सुरक्षित हुने...बाँकी
वैशाख १८ गते । जुम्लाको बहुप्रतिक्षाको घडिको रुपमा रहेको ९९८ किलोवाटको चुकेनी जलविधुत आयोजनाको बत्ति निर्माण कार्य करिब सकिएको छ । वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको ६० प्रतिशत, स्थानीय नागरिकको सेयर तथा लगानीमा निर्माण शुरु भएको...बाँकी
फागुन १९ गते । जुम्लामा भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाको भवन शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका पर्यटन, वन तथा बातावरण मन्त्री कृष्णबहादुर विसीले भवन सिलान्यास गर्नु भएको छ । कर्णाली प्रदेश सरकार...बाँकी
६ असोज २०८०, आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले यहाँको सम्पन्तालाई भाषणमा सीमित गरिएको बताउनुभएको छ । नेपाल सरकार, जलस्रोत तथा उर्जा आयोगको सचिवालय काठमाडौद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘नदी बेसिन योजना, जलविद्युत विकास...बाँकी
२ भदौ २०८० शनिबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई थप व्यवस्थित गर्न तयार रहेको बताउनुभएको छ । दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडमार्फत विद्युतीकरणको १९औँ वर्ष पूरा भएको...बाँकी