OnlinePana

आज : २०८१ माघ २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार

अफगानिस्तानबाट नेपाली उद्धार गर्न सरकारले गर्यो समिति गठन

३१ साउन २०७८ आईतबार नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गर्न संयोजनार्थ एक समिति निर्माण गरेको छ। सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा...बाँकी

अफगानी राष्ट्रपतिले छाडे देश (भिडियोसहित हेर्नोस)

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आजै देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले डरले देश छाडेको अफगानी अधिकारीलाई उध्द्रृत गर्दै बीबीसीले उल्लेख गरेको छ । घानीसँगै प्रथम उपराष्ट्रपति अम्रुल्लाह सलेहले पनि देश छोडेको...बाँकी

काबुलबाहेक अफगानिस्तानका सबै प्रमुख शहर तलिबानको कब्जामा

३१ साउन २०७८ आईतबार एजेन्सी: अफगानिस्तानको राजधानी काबुल बाहेक सबै प्रमुख शहर त्यहाँको विद्रोही तलिबानको कब्जामा परेको छ । सबै शहर तलिबानको कब्जामा गएपछि राजधानी काबुलमा तनाव बढ्दै गएको छ । सरकारी सेनाको नियन्त्रणमा काबुल...बाँकी

विनासकारी भुईँचालोले हैटीमा ३00 बढीको मृत्यु १८00 बढी घाइते

३१ साउन २०७८ आईतबार विनासकारी भुईँचालोले हैटीमा कम्तीमा ३०४ जनाको मृत्यु भइसकेको छ भने १८०० बढी घाइते भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् । हैटीको दक्षिणी खाडीमा ७.२ परिमाणको भुईँचालो त्यहाँको समय अनुसार शनिबार बिहान गएको...बाँकी

अफगानिस्तानको कान्दाहार शहर तालिबानको कब्जामा

२९ साउन २०७८, शुक्रबार एजेन्सीः अफगानिस्तानको चरमपन्थी संगठन तालिबानले मुलुकको दोस्रो ठूलो शहर कन्दाहारलाई आफ्नो कब्जामा लिएको छ । यो शहर कुनै समय तालिबानको महत्वपूर्ण पकड रहेको शहर थियो र रणनीतिक हिसाबमा पनि यो शहर...बाँकी

मान्छेको जस्तो दाँत भएको माछा फेला

संयुक्त राज्य अमेरिकामा मान्छेको जस्तो दाँत भएको एउटा माछा फेला परेको छ। नोर्थ क्यारलाइनाको न्याग हेडमा माछा मार्न जाने मानिसहरूमाझ प्रख्यात जेनेट्स पीएरले आफ्नो फेसबुक पेजमा गत साता उक्त माछाको तस्बिर प्रकाशित गरेको थियो। उक्त...बाँकी

सय वर्षमा नयाँ चीन

२६ असार २०७८, शनिबार सय वर्षअघि चीनका महान् नेता माओत्सेतुङलगायत नेताले ५० जना सदस्यसहित स्थापना गरेको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) आज विश्वको सबैभन्दा ठूलो राजनीतिक सङ्गठन बनेको छ । अहिले यस पार्टीमा नौ करोड ५०...बाँकी

काला अमेरिकीलाई घाँटी थिचि मार्ने गोरा प्रहरी अधिकारीलाई साढे बाइस वर्ष जेल

१२ असार २०७८, शनिबार मे २०२०मा एक गोरा अमेरिकी प्रहरी अधिकारीले काला अमेरिकी जर्ज फ्लोयडलाई मिनियापोेलिसमा घाँटी थिचि मारेको अभियोगमा साढे बाइस वर्षको जेल सजाय भएको छ । प्रहरी अधिकारी डेरेक चउभिनको सजाय उनले पदको...बाँकी

चीनले अन्तरिक्ष केन्द्र निर्माणका लागि मानिससहित पहिलो यान पठायो

३ असार २०७८, बिहीबार  एजेन्सी: चीनले बिहीबार मानिससहितको अन्तरिक्ष यान शेन्झाउ बाह्रौंको सफल प्रक्षेपण गरेको छ । तीन महिने अभियानको क्रममा तीन जना अन्तरिक्ष यात्री तियान्हे स्पेस स्टेसनमा पुग्ने गरी यो प्रक्षेपण गरिएको हो ।...बाँकी