OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३१, २०७८काठमाडौं
६२९ पटक

३१ साउन २०७८ आईतबार

एजेन्सी: अफगानिस्तानको राजधानी काबुल बाहेक सबै प्रमुख शहर त्यहाँको विद्रोही तलिबानको कब्जामा परेको छ । सबै शहर तलिबानको कब्जामा गएपछि राजधानी काबुलमा तनाव बढ्दै गएको छ ।

सरकारी सेनाको नियन्त्रणमा काबुल बाहेक आइतबार बिहान जलालाबादसमेत गरी सबै प्रमुख शहर तलिबानी लडाकुको कब्जामा गएको बीबीसीले जनाएको छ । शनिबार मजार ए सरिफ नियन्त्रण लिएपछि तलिबानले जलालाबाद कब्जामा लिएको हो । सरकारी सेनाले अफगानिस्तानी शहरहरूमा एक पछि अर्को गरी नियन्त्रण गुमाउँदै गएपछि राष्ट्रपति असरफ गानी तनावमा पुगेका हुन् ।

राष्ट्रपति गानीले कि त आत्मसमर्पण गर्ने छन् कि त राजधानी जोगाउन लडाइँ लड्ने छन् । ठिक यही बेला अमेरिकाले ५ हजार अमेरिकी सेना तैनाथ गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्