
२७ मंसिर २०७८, सोमबार जनस्वास्थ्यकर्मीहरुको पेशागत संगठन नेपाल जनस्वास्थ्य संघ कर्णाली प्रदेश समितिको अध्यक्षमा लक्ष्मणप्रसाद चौलागाईं सर्वसम्मत चयन हुनुभएको छ । अध्यक्ष निर्वाचित जुम्ला निवासी चौलागाई तिलागुफा नगरपालिका कालीकोटको प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत हुनुहुन्छ ।...बाँकी

२६ मंसिर २०७८, आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्थापनाले कर्णालीको नयाँ इतिहास निर्माण भएको बताउनुभएको छ । कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबिबिएसलगायतका शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ गर्न आज जुम्ला पुग्नुभएका राष्ट्रपति भण्डारीले...बाँकी

२६ मंसिर २०७८, आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीले एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्नुहुने भएको छ । शुभारम्भका लागि आज बिहान ११ः०० बजे राष्ट्रपति भण्डारी जुम्ला पुग्न कार्य तालिका रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा.मंगल...बाँकी

मंसिर २५ गते, आईतवार मंसिर २६ गते उद्धाटन गरिने एमविविएस कार्यक्रमको तयारी पुरा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पत्रकार भेटघाट गरेर कार्यक्रमको तयारी भएको जानकारी गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार...बाँकी

२० मंसिर २० सोमबार छायाँनाथ रारा नगरपालिका १ मुगु गमगढीका अग्निपीडितलाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजनामा सोमबार उनीहरुलाई एकदिने निःशुल्क स्वास्थ्य जाँच गरिएको हो । कर्णाली प्रदेश प्रहरी...बाँकी

२५ कार्तिक २०७८, बिहीबार नेपाल सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा सहायक प्राध्यापक डा.निरेश थापा नियुक्त हुनुभएको छ । प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आज प्रतिष्ठानका शिक्षाध्यक्ष डा.थापालाई जिम्मेवारी दिनुभएको...बाँकी

५ असोज २०७८ मंगलबार कर्णाली प्रदेश अस्पतालका सुर्खेतका निर्देशक डा.डम्बर खड्काले रु।५० लाखको अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको छ । निर्देशक खड्काले स्वर्गीय बुवा प्रेमबहादुर खड्का र आमा मायादेवी खड्काको सम्झनामा प्रदेश अस्पतालमा रु।५० लाख ‘प्रेम–माया...बाँकी

५ असोज २०७८ मंगलबार कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले सम्पन्न वर्ग आकर्षिक हुने गरी अस्पतालको विकास गर्ने बताउनुभएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतद्वारा आज आयोजित आव।०७३÷०७४–०७७÷०७८ सम्म सेवाग्रहीहरुले आकस्मिक, अन्तरंग, बहिरंग विभागसहित विभिन्न...बाँकी

असोज २, २०७८ शनिबार काठमाण्डाै – सरकारले १० वटा हिमाली जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज शनिवार सूचना निकालेर ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला,...बाँकी

२७ भाद्र, २०७८, आईतबार गोठिचौर गाउँपालिका १ जुम्ला निवासी एकाघरका २४ वर्षीय विष्णुमाया र २२ वर्षीय निर्मला बुढालाई आर्थिक सहयोग गरिएको छ । पोखराका महानगरपालिका १० कास्कीका जुना गुरुङ, ओमकुमारी गुरुङ र उहाँहरुको आफन्तहरुद्वारा मानव...बाँकी