
१४ बैशाख २०८०, बिहीबार नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले जनस्वास्थ्य विषयमा लिएको लाईसेन्स परीक्षामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले शतप्रतिशत सफल नतिजा प्राप्त गरेको छ । परिषद्ले यही बैशाख १३ गते लिएको ब्याच्लर ईन पब्लिक हेल्थ...बाँकी

२४ चैत २०७९, शुक्रबार स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक डा.रविन खड्काले कर्णालीमा ६० प्रतिशत स्वास्थ्य जनशक्तिको दरबन्दी रिक्त रहेको बताउनुभयो भएको छ । ७५औं विश्व स्वास्थ्य दिवसको अवसरमा निर्देशनालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित...बाँकी

२२ माघ २०७९, आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । बर्दघाट नगरपालिका ४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिबार मिर्गौला प्रत्यारोपण गरिएको हो । कानूनी तथा व्यवस्थापकीय...बाँकी

९ माघ २०७९ सोमबार सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठिकाँडा आज लेकको दुर्गम बस्ती बनेको छ । गोठिकाँडा वीरेन्द्रनगर नगरपालिकाको १४ वडामा पर्छ । उतिबेला औलो र घामबाट बच्न सुरक्षित ठानिने गोठिकाँडा आज असुरक्षित र दुर्गम...बाँकी

माघ ८ गते । सिंजाको नराकोट स्वास्थ्य चौकीमा धमाधम स्वास्थ्य सेवा विस्तार हुन थालेका छन् । सदरमुकामबाट एकदिन टाढा सिंजा क्षेत्रमा पहिलो पटक स्थानीय सरकारको सहयोगमा स्वास्थ्य चौकीले प्रयोगशाला तथा अल्ट्रा साउण्ड सेवा शुरु गरेको...बाँकी

४ असाेज २०७९ मंगलबार मान्छेका कथा पुनर्लेखन गर्ने अभियानमा १३ वर्ष खर्चिएका नरबहादुर कार्की एक पटक आफ्नै कथा पुनर्लेखनमा कस्सिएका छन् । उनी जीवनलाई खेल सम्झिन्छन्, सपना देख्नु अधिकार । त्यसैले नयाँ सपना बोकेर उनी...बाँकी

२३ भदौं २०७९, बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको घटना छानबीनका लागि उच्चस्तरीय छानबीन समिति गठन गर्न माग गरिएको छ । प्रतिष्ठान स्थापना पहल समितिका संयोजक तथा सिनेटर नरेश भण्डारीले पछिल्लो समयमा...बाँकी

२२ भदौं २०७९, बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत स्वास्थ्यकर्मीहरुले सामुहिक राजीनामा दिएका छन् । प्रतिष्ठानका उपकुलपति डा.मंगल रावललाई सम्बोधन गर्दै बुधबार उनीहरुले जिल्ला प्रशासन कार्यालय जुम्लालाई बोधार्थ दिएर राजीनामा पत्र पेश...बाँकी

२ भदौं २०७९, बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि विशेषज्ञविहिन मुगु अस्पतालमा विशेषज्ञ डाक्टर पठाएकाे छ । विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरी महिलाहरुले ठूलो सास्ती भोग्नुपरेको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान...बाँकी

३० साउन २०७९, सोमबार पश्चिम नेपाल र विकट हिमाली जिल्लामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पहिलो पटक ब्रोन्कोस्कोपी सेवा सुरु गरेको छ । प्रतिष्ठानले आजबाट ब्रोन्कोस्कोपी सेवा सुरु गरेको हो । कर्णाली तथा सुदूरपश्चिम...बाँकी