OnlinePana

आज : २०८२ मंसिर २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार, स्वास्थ्य-यौन

कर्णाली प्रतिष्ठानद्वारा भूकम्पपीडितहरुको घरदैलाेमा पुगेर उपचार

२८ कात्तिक २०८०, मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितहरुलाई घरदैलोमै पुगेर उपचार सेवा प्रदान गरेको छ । प्रतिष्ठानका उपकुलपति डा.मंगल रावल, शिक्षाअध्यक्ष डा.डबलबहादुर धामी, एनेस्थियोलोजिस्ट डा.रविन खातुङ्, डा.तोसिमा कार्की भूकम्प प्रभावित...बाँकी

आमाहरुलाई स्तनपान शिक्षा दिदै प्रतिष्ठानका नर्सहरु

साउन २२ गते, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका नर्सहरुले स्तनपान शिक्षा दिन शुरु गरेका छन् । उनिहरुले सेवामा आएका आमाहरुलाई स्तनपान शिक्षा दिन थालेका हुन् । नर्सहरुले वच्चालाई कसरी प्रभावकारी रुपमा दुध चुसादा ठिक...बाँकी

मनोसामाजिक अपाङ्गता भएका व्यक्ति विभेदीकरणको चपेटामा

 १० असार २०८०, आइतबार बढ्दो सहरीकरण, बेरोजगारी र असुरक्षित लगानीका कारण पछिल्लो समयमा समाजमा मनोसामाजिक अपाङ्गताको संख्या बढ्दै गएको छ । यो सुषुप्त अवस्था रहेकोले यससँग सम्बन्धित धेरै अपाङ्गता भएका व्यक्ति बाहिर देखिन सकेका छैनन्...बाँकी

‘एन्टिमाईक्रोबियल रेजिस्टेन्स’ विरुद्ध पत्रकारहरुका लागि संवेदनशीलता कार्यशाला

३१ जेठ २०८०, बुधबार कर्णाली प्रदेशका पत्रकारहरुका लागि ‘एन्टिमाईक्रोबियल रेजिस्टेन्स’ (प्रतिजैविक प्रतिरोध) विरुद्ध संवदेनशीलता कार्यशाला सञ्चालन गरिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा युएसएआईडीको सहयोगमा आज राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न कार्यशाला...बाँकी

कर्णाली प्रदेशस्तरीय आँखा स्वास्थ्य कार्यशाला गोष्ठी सम्पन्न

१४ बैशाख २०८०, बिहीबार कर्णाली प्रदेशस्तरीय आँखा स्वास्थ्य कार्यशाला वीरेन्द्रनगर सुर्खेतमा गोष्ठी सम्पन्न भएको छ । सिविएम ग्लोबल डिज्याबिलिटी नेपालको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघ एकीकृत आँखा तथा नाक स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आयोजना तथा...बाँकी

परिषद्को परीक्षामा कर्णाली प्रतिष्ठानका शतप्रतिशत परीक्षार्थी उत्तीर्ण

१४ बैशाख २०८०, बिहीबार नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले जनस्वास्थ्य विषयमा लिएको लाईसेन्स परीक्षामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले शतप्रतिशत सफल नतिजा प्राप्त गरेको छ । परिषद्ले यही बैशाख १३ गते लिएको ब्याच्लर ईन पब्लिक हेल्थ...बाँकी

कर्णालीमा ६० प्रतिशत स्वास्थ्य जनशक्तिको अभाव

२४ चैत २०७९, शुक्रबार स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक डा.रविन खड्काले कर्णालीमा ६० प्रतिशत स्वास्थ्य जनशक्तिको दरबन्दी रिक्त रहेको बताउनुभयो भएको छ । ७५औं विश्व स्वास्थ्य दिवसको अवसरमा निर्देशनालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित...बाँकी

कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

२२ माघ २०७९, आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । बर्दघाट नगरपालिका ४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिबार मिर्गौला प्रत्यारोपण गरिएको हो । कानूनी तथा व्यवस्थापकीय...बाँकी

कर्णाली प्रदेश अस्पतालको ६० वर्षे सेवा यात्रा

९ माघ २०७९ सोमबार सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठिकाँडा आज लेकको दुर्गम बस्ती बनेको छ । गोठिकाँडा वीरेन्द्रनगर नगरपालिकाको १४ वडामा पर्छ । उतिबेला औलो र घामबाट बच्न सुरक्षित ठानिने गोठिकाँडा आज असुरक्षित र दुर्गम...बाँकी

सुध्रिदै सिंजाको स्वास्थ्यसेवा : नराकोट स्वास्थ्यचौकीमा प्रयोगशाला र अल्ट्रासाउण्ड सेवा शुरु

माघ ८ गते । सिंजाको नराकोट स्वास्थ्य चौकीमा धमाधम स्वास्थ्य सेवा विस्तार हुन थालेका छन् । सदरमुकामबाट एकदिन टाढा सिंजा क्षेत्रमा पहिलो पटक स्थानीय सरकारको सहयोगमा स्वास्थ्य चौकीले प्रयोगशाला तथा अल्ट्रा साउण्ड सेवा शुरु गरेको...बाँकी