OnlinePana

आज : २०८३ साउन ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, स्वास्थ्य-यौन

अलपत्र ८० नागरिकको व्यवस्थापन गरेर फर्के मन्त्री भण्डारी

सुर्खेत, ५ बैशाख (रासस) ः कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बबईमा अलपत्र ८० जना नागरिकहरुको व्यवस्थापन गरेर सुर्खेत फर्कनुभएको छ । लकडाउनका कारण अलपत्र परेका नागरिकहरुको अवस्था बुझ्न आज कर्णालीको प्रवेशद्वार...बाँकी

कर्णालीमा आफूखुशी राहत बाँड्न नपाउने

दाना शाही सुर्खेत, ५ बैशाख : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले आफूखुशी राहत बाँड्न नपाउने निर्णय गरेको छ प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस प्रभावित जनतालाई राहत उपलब्ध गराउन चाहने व्यक्ति वा संघ...बाँकी

कर्णालीमा वुहान मोडलमा चिकित्सक खटाईने

नेत्र शाही जुम्ला , वैशाख ५ गते । कोराना भाइरस (कोभिड १९) रोकथामका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वास्थ्यकर्मी घरदैलोमा पठाई सचेतना अभियान थालेको छ । प्रतिष्ठानले समाजमा कोरोना रोकथामका लागि सचेतना...बाँकी

मानव अधिकार आयोगले बनायो ‘जिल्ला स्तरीय मानव अधिकार अनुगमन समिति’

नेत्र शाही जुम्ला, खलङगा वैशाख ३ गते । कोभिड १९ ( कोरोना भाईरस) रोकथामकाका लागि भईरहेको लकडाउकनको अवस्था अनुगमन तथा समस्या सहजीकरण गर्ने उद्देश्यले जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समिति गठन गरिएको छ । राष्ट्रिय...बाँकी

स्थानीय सरकारलाई ईसाई समाजद्वारा रु.पाँच लाख सहयोग

दाना शाही सुर्खेत, ३ बैशाख । सुर्खेतका ख्रिष्टियनहरुको छाता संगठन ईसाई समाज सुर्खेतले यहाँका स्थानीय सरकारलाई रु.पाँच लाख ३० हजार ४०० सहयोग गरेको छ । नोवेल कोरोना भाईरस (कोभिड–१९) को प्रतिकार्य, रोकथाम, नियन्त्रण र समस्यामा...बाँकी

कर्णाली सरकारलाई पत्रकार महासङ्घको ध्यानाकर्षण

दाना शाही सुर्खेत, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिले आज कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । नोवेल कोरोना भाईरस (कोभिड–१९) को प्रकोपबाट विश्वमा लाखौंको ज्यान गएको र त्यसबाट प्रेस जगत्समेत अछुतो नरहेको उल्लेख गर्दै...बाँकी

कोरोना शंकास्पद दुईजनाको स्वाब केन्द्रीय प्रयोगशाला पठाईयो

सुर्खेत, ३ बैशाख (रासस) : कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोरोना शंकास्पद रुकुमका ३६ वर्षीय दुईजनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाएको छ । आज मन्त्रालयमा भएको पत्रकार भेटघाट कार्यक्रमबाट दुईजना कोरोना शंकास्पद भेटिएको...बाँकी

सनसिटीबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमण पुष्टि

२०७७ वैशाख २ गते १ काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि...बाँकी

जुम्लामा घुम्ति शिविरबाट संकलन गरेको ३२४ जनाको थ्रोटस्वाब परीक्षण नेगेटिभ

खलङ्गा वैशाख १ गते । नेपाल सरकारले जुम्लामा भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिहरुको घुम्ति शिविर मार्फत चैत २५ गते संकलन गरेको तीन सय २४ जनाको थ्रोट स्वाबमा कोरोना भाईरस देखिएको छैन् ।जुम्लाबाट जिल्लाका तीन...बाँकी

कर्णाली प्रतिष्ठानमा जटिल ‘ब्रेन हेमोरेजको सल्यक्रिया’ सफल

खलङ्गा चैत २८ गते । यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जटिल प्रकारको सल्यक्रिया ब्रेन हेमोरेजको सफल बनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पछिल्ला समयमा निकै कठिन भनिएको दिमागको...बाँकी