
खलङ्गा चैत २२ गते । जुम्लाको तिला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलबभत्ताबाट रु पाँच लाख रुपैयाँको विपत् कोष जम्मा गर्ने निर्णय गरिएको छ । गाउँपालिकाको विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय...बाँकी

खलङ्गा चैत गते । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले नेपाल भारत सीमा क्षेत्र दशगजमा रहेको क्वारेन्टाइनमा रहेका कर्णालीबासीलाई भेटघाट गर्नुभएको छ । रोजगारको शिलशिलामा भारतमा रहेका र नेपाल भारत सिमानाका...बाँकी

सिड्नी । अस्ट्रेलियामा आइतबार साँझसम्मको रिपोर्टअनुसार कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ भने दुई लाख ११ हजारको परीक्षण गर्दा जम्मा तीन हजार नौ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको केन्द्रविन्दुको...बाँकी

खलङ्गा चैत १८ गते । भारत र तेस्रो मुलुकबाट आएका नागरिकहरुको तथ्यांक एकिकृत गर्ने काम स्थानीय प्रशासनले थालेको छ । स्थानीय प्रशासनले सवै स्थानीय तहको सहयोगमा जिल्लाभरी भारत, तेस्रो मुलकबाट आएका व्यक्तिहरु र तिनिहरुको अवस्थाको...बाँकी

काठमाडौं, चैत १७ गते । स्पेनको राजकुमारी मारिया टेरेसा कोरोना भाइरसका कारणले विश्वमा शाही परिवारबाट मृत्यु हुनेमा पहिलो हुनुभएकोछ । राजकुमार सिक्टो इनरिकद्वारा जारी विज्ञप्तिमा बिहीबार फ्रान्सको राजधानी पेरिसमा ८६ वर्षीया टेरेसाको मृत्यु भएको हो...बाँकी

१६ चैत, काठमाडौं । चीनबाट सरकारले किनेका ११ प्रकारका मेडिकल सामग्री आइतबार नेपाल वायु सेवा निगमको चार्टर्ड विमानबाट काठमाडौं आइपुगेका छन् । पीपीए र किटलगायतका सामग्री आइसकेपछि अब सरकारले सोमबारदेखि देशभरका तोकिएका अस्पतालबाट बढीभन्दा बढी...बाँकी

काठमाडौं । सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय...बाँकी

काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित भेटिएका छन् । बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ भएको...बाँकी

१५ चैत, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार दिउँसो ट्वीट गरे, ‘स्वास्थ्य मन्त्रालयको अर्डरअनुसार अत्यावश्यक स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको आरए ४१७१ विमान चीनको ग्वान्जाउ उडेको छ । रााति १ बजेसम्म...बाँकी

खलङ्गा फागुन चैत १५ गते । जुम्लामा भारतवाट आएका ४२ जना क्वारेन्टाईनमा राखिएको छ । यहाँको हिमा गाउँपालिकामा ३२ जनालाई क्वारेन्टाईमा राखेको छ । हिमा गाउँपालिकाको राहदेव माध्यामिक विद्यालय मोफ्लामा २२ जना र भानु माध्यामिक...बाँकी