OnlinePana

आज : २०८२ मंसिर २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ रोचक-विचित्र, समाचार, स्वास्थ्य-यौन

अब सीमा नाकामै सबैको आरडिटी हुन्छ : मन्त्री रावल

सुर्खेत, ६ जेठ २०७७ : कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश सरकारले सीमा नाकामै ¥यापिड डाईग्नोष्टिक टेष्ट गर्ने बताउनुभएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री रावलले स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट...बाँकी

कोरोना संक्रमणले कर्णालीका नागरिकमा त्रासदी

सुर्खेत, ६ जेठ २०७७ : विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट अब कर्णाली प्रदेश पनि अछुतो रहेन । सातवटा प्रदेशमा हालसम्म सुरक्षित मानिएको कर्णाली प्रदेशमा लकडाउनको ५६औं दिनपछि भने पहिलो पटक एक...बाँकी

लकडाउनले दिलहादुरको पिडा : घरमा आमा बित्नु भएको छ, क्वारेन्टाईनमै बित्यो दिन !

खलङ्गा जेठ ६ गते । मध्यरात १० बजे नेपाल भारतको सिमा जमुना नाकाबाट फोन आयो । हामीलाई भारतले नेपालको सिमानामा पुरयायो अव कता जाउ ? त्यो फोन उहाँले चिनेजतिका आफन्तलाई सवैर्लाइ गर्नुभयो । मध्यरात केही...बाँकी

बाँकेको एउटै गाउँपालिकामा ५६ जना कोरोना सङ्क्रमित

सुर्खेत, जेठ २०७७ : एक जना सङ्क्रमितको ज्यान गएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोना भाइरस संक्रमणको केन्द्रविन्दु बन्न पुगेको छ । आज फेला परेका ४७ जनासहित नरैनापुरमा मात्रै सङ्क्रमित ५६ पुगेका छन् । यसअघि नै नरैनापुरमा...बाँकी

सरकारको पहिलो काम नागरिकको जीवन सुरक्षा : मुख्यमन्त्री

सुर्खेत, ५ जेठ २०७७ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको जीवन सुरक्षा सरकारको पहिलो काम भएको बताउनुभएको छ । लकडाउनको कारण उद्योग व्यवसायमा परेको असरका विषयमा जानकारी गराउन आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा...बाँकी

जुम्लाका २६६ जना स्वास्थ्यकर्मी र पत्रकारको एकै दिन स्वाब संकलन

४ जेठ जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पत्रकार र प्रतिष्ठानका कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब संकलन गरेको छ । देशका केही जिल्लामा पत्रकार र स्वास्थ्यकर्मीमा कोभिड–१९ को संक्रमण देखिएपछि प्रतिष्ठानमा स्वास्थ्यकर्मी र...बाँकी

भारतबाट आएर उद्धार गरिएका २९ जना क्वारेन्टाईनमा राखियो

जेठ ४ गते । भारतबाट जिल्लामा आएका २९ जनालाई क्वारेन्टाईनमा राखिएको छ । पछिल्लो अलपत्र प्रदेश सरकारले उद्धार गरेका २९ जनालाई कर्णाली प्राविधिक शिक्षालय जुम्लाको क्वारेन्टाईनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो...बाँकी

नेपालमा कोभिड-१९ बाट पहिलो मृत्यु भएको घोषणा

२०७७ जेठ ३ शनिबार । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । नेपालमा कोभिड-१९...बाँकी

आरडिटी पोजेटिभ तीनै जनाको पिसिआर रिपोर्ट नेगेटिभ

सुर्खेत, ३ जेठ २०७७ । नेपालगञ्जस्थित जमुनाह सीमा नाकाबाट प्रवेश गरेका आरडिटी पर पोजेटिभ देखिएका तीन जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार दिउँसो गरिएको आरडिटीमा पोजेटिभ देखिएका तीनै जनाको स्वाब नमूना सङ्कलन...बाँकी

खोप बनोस् या नबनोस् अमेरिका लकडाउनमा रहँदैन : ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विरुद्धको खोप बने या नबने पनि लकडाउन हटाउने बताउनुभएको छ। यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसमाथि गतिलो प्रहार गर्ने भन्दै उहाँले खोप नबने पनि अर्थतन्त्र सञ्चालन गर्ने बताउनुभएको...बाँकी