
साउन ११ गते । डा. गोविन्द केसी फेरी जुम्लामा आउनु भएको छ । डा. केसीले जुम्लामा पत्रकार सम्मेलन गरेर पुन एम विविएस संचालन गर्नुपर्ने लगायतका बिषयमा सरकारलाई माग गर्नुभएको छ । उद्योग बाणिज्य संघ जुम्लाको...बाँकी

८ साउन २०७७, बिहीबार नेपाल सरकारले गत चैत्र ११ गतेदेखि घोषणा गरेको बन्दाबन्दी यही साउन ६ गते राति १२ः०० बजेबाट खुला गरेपछि नागरिकहरुलाई राहत मिलेको छ । यद्यपि बन्दाबन्दीको राहतमा सरकारले निर्देशन गरेका विषयमा गम्भीर...बाँकी

साउन ७ गते । मुख्यमन्त्री उत्कृष्ट किसान पुरस्कार जुम्ला जिल्लाबाट २ किसानलाई छनौट गरिएको छ । सिञ्जा गाउँपालिका वडा नं ५ का स्याउ किसान रामसिंह रावल र तातोपानी गाउँपालिका वडा नम्बर ४ का किसान गंगादेवी...बाँकी

काठमाडौँ, साउन ७ गते । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी अन्त्यको घोषणा गरेको छ । यद्यपि बन्दाबन्दीको व्यवस्था अन्त्य भए पनि कोरोना सङ्क्रमण जोखिम अन्त्य नभएकाले कोभिड–१९...बाँकी

असार ३१ गते । अहिले खेपिरहेको कोरोनाको समस्या, प्रकोपको जोखिमको सामना गर्न जुम्ला सँग जोडिएका कर्णालीका ५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको समन्वयात्मक वैठक सम्पन्न भएको छ । भर्चुअल विधि मार्फत कर्णालीका प्रजिअहरु सँगको वैठक सम्पन्न...बाँकी

३० असार २०७७, मंंगलबार कर्णाली प्रदेशसभाका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतदेखि बाहिर जिल्ला जानका लागि आरटी पिसिआर गराएका प्रदेशसभा सदस्यको कोरोना पोजेटिभ देखिएको हो । प्रदेश अस्पताल सुर्खेतमा गरिएको आरटी पिसिआर...बाँकी

जुम्ला असार २९ गते । जुम्लामा सलह पुगेपछि बालिमा क्षेति हुन नदिन जिल्ला प्रशासन कार्यालय जुम्लामा आकस्मिक बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालयमा कृषि क्षेत्रको बिपतको बैठक बसेर रोकथामका लागि आकस्मिक छलफल तथा तयारी...बाँकी

खलङ्गा असार २८ गते । जिल्ला समन्वय समिति जुम्लाले तेस्रो जिल्लासभा सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति , स्थानीय तहका प्रमुख उपप्रमुखहरुको सहभागितामा तेस्रो जिल्ला सम्मेलन सम्पन्न गरेको हो । जिल्लाको समसामयिक बिकासको अवस्थाको...बाँकी

जुम्ला, असार २८ गते । जुम्लामा रोपाइँ सकिएसँगै मौलाएको मार्सी धान गोड्न किसानलाई भ्याइनभ्याई छ । जुम्लाको सिन्जा, पान सय, बजार र गुठी चौरमा अहिले मार्सी धान गोड्ने किसानको प्रतिस्पर्धा छ । सिजन अनुसार...बाँकी

असार २५ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका सुत्केरी र उनका अठार दिने शिशु सहित २४ जना व्यक्तिले कोरोना जितेर घर फर्किएका छन् । स्वाब परीक्षणमा कोरोना पिसिआर रिपोर्ट पोजेटिभ आएपछि आइसोलेनमा रहेका...बाँकी