OnlinePana

आज : २०८३ आषाढ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार, स्वास्थ्य-यौन

४९ कोरोना संक्रमित निको भएर घर फिर्ता

 १८ असार २०७७, बिहीबार विश्वव्यापीरुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९)ं को संक्रमण जितेर आज कर्णालीमा ४९ जना घर फिर्ता भएका छन् । कोरोना जितेर घर फर्कनेहरुमा सबै सुर्खेतका रहेका छन् । जसमा लेकबेसी नगरपालिका आइसोलेसन...बाँकी

संघीय निजामति विद्ययक विरुद्ध कर्मचारी, सरकारलाई मागपत्र पेश

१८ असार २०७७ , संघीय निजामति सेवाको गठन संञ्चालन र सेवा सर्तको विद्ययक २०७४ विना परामर्श ल्याईएको भन्दै निजामति कर्मचारी आन्दोलित भएका छन् । जुम्ला सहित देशभर विद्ययक कर्मचारीको हितमा नभएको भन्दै प्रधानमन्त्री र संघीय...बाँकी

पुनः कर्णालीमा २५ कोराना संक्रमित थपिए

१७ असार २०७७, बुधबार विश्वव्यापीरुपमा फैलिएको नोबेल कोराना भाइरस (कोभिड–१९)ं का २५ संक्रमित पुनः आज कर्णालीमा थपिएका छन् । कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा सल्यानका १५, सुर्खेतका...बाँकी

सांसद विकास कोषको चार करोड बजेट ‘बृहत नमूना स्याउ बगैचा’ बनाईने : विज्ञ सँगको राय लिईयो

असार १६ गते । जुम्लाका प्रतिनिधिसभाका सदस्य गजेन्द्रबहादुर महतको सांसद विकास पूर्वाधार कोषको आगामी बर्षको बजेट एउटै नमूना स्याउ र ओखर बगैचामा लगानी गरिने भएको छ । टुक्रे योजनाले खासै परिवर्तन नहुने भन्दै सांसद महतले...बाँकी

कर्णालीका १००१ संक्रमितले कोरोना जितेर घर फर्के

१५ असार २०७७ सोमबार पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना संक्रमण जितेर घर फर्कनेहरुको संख्यामा वृद्धि हुँदै गएको छ । दिनहुँ जसो दर्जनौं संक्रमितहरु निको भएर घर जान थालेका छन् । जेठ १० गते यता दिन...बाँकी

कोरोनासँग लडाई जारी छ, नथाकेरै लडौं : मुख्यमन्त्री शाही

 १५ असार २०७७ सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाको लडाई नसकिएको भन्दै नथाकेरै लडन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै कोरोना विरुद्धको लडाईको मैदानमा...बाँकी

कनकासुन्दरीको बजेट करिव ३८ करोड : स्वास्थ्य, शिक्षा, पुर्वाधार सगै खस सभ्यता संरक्षणमा केन्द्रीत

कनकासुन्दरी १५ असार २०७७, सिंजा क्षेत्रको कनकासुन्दरी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेको छ । असार १० गते नै निति तथा कार्यक्रम सार्वजनिक गरेको गाउँपालिकाले बजेट समेत प्रस्तुत गरेको हो । गाउँपालिका उपाध्यक्ष...बाँकी

एकैदिन कर्णालीमा २१४ संक्रमितले कोरोना जिते

 १३ असार २०७७, शनिबार कर्णाली प्रदेशका एकैदिन २१४ जनाले संक्रमितले कोरोना जितेर घर फेर्केका छन् । यसमा दैलेख जिल्लाबाट मात्रै २०५ जना संक्रमितले कोरोनामाथि विजय गरेका छन् । कोरोना जितेर फर्कनेहरुमा २०१ पुरुष र १३...बाँकी

दैलेख अस्पताल सहित थप दश वटा सरकारी अस्पतालमा कोरोना परीक्षण हुने

काठमाडौँ, असार १२ गते । सरकारले कोरोनाको पीसीआर परीक्षणका लागि थप दश वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यसअघि २३ वटा प्रयोगशाला सञ्चालनमा आएकोमा परीक्षणको दायरा बढाउन थप प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो...बाँकी

जुम्लामा कोरोना संक्रमित थप २५ जना आईसुलेसनमा भर्ना, विरामीमा पनि संक्रमण

असार १२ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण देखिएका थप २५ जनालाई आईसुलेसनमा भर्ना गरिएको छ । अस्पतालले उनिहरुलाई आईसुलेशनमा राखेको जनाएको हो । प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जारी गरेको बिज्ञेप्तिमा एक...बाँकी