OnlinePana

आज : २०८३ आषाढ १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार, स्वास्थ्य-यौन

कर्णालीमा ७१ हजारको परीक्षण, तीन हजार १७३ संक्रमित

 ५ असोज, २०७७, सोमबार कर्णाली प्रदेशमा हालसम्म ७१ हजार १५५ व्यक्तिको आरटी पीसीआर परीक्षण गरिएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले ३४ हजार ७४५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २५ हजार ४९८,...बाँकी

तातोपानी ४ को भलखोलामा ऐतिहासिक गुफा भेटियो : स्थानीयले पुजागरेर फर्किए

असोज ४ गते । तातोपानी गाउँपालिकाको वडा नम्बर ४ भलखोला वनमा एक ऐतिहासिक गुफा भेटिएको छ । सो स्थानमा गुफा भेटिएको वडाध्यक्ष धिरज जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार सो गुफाभित्र शेष नागसहितका पुरातात्विक ढुंगाका...बाँकी

स्वास्थ्य कमजोर भएपछि डा. गोविन्द केसीलाई अस्पताल सारियो

असोज ४ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एम विविएस सहितका चिकित्सा क्षेत्रका माग सहित सात दिन देखी अनसनरत रहेका डाक्टर गोविन्द केसीलाई स्वास्थ्य अवस्था कमजोर भएपछि अस्पताल सारिएको छ । डा....बाँकी

स्वास्थ्य कमजोर भएपछि डा. गोविन्द केसीलाई अस्पताल सारियो

असोज ४ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एम विविएस सहितका चिकित्सा क्षेत्रका माग सहित सात दिन देखी अनसनरत रहेका डाक्टर गोविन्द केसीलाई स्वास्थ्य अवस्था कमजोर भएपछि अस्पताल सारिएको छ । डा....बाँकी

डा. केसीेको सत्याग्रहको पाचौ दिन : मुटुको धडकन बढ्यो, श्वास प्रश्वासमा समस्या हुदै

२०७७ असोज २ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पूर्वाधार सहित एमविविएस सहितका चिकित्सा क्षेत्रका माग गर्दै पाँच दिन देखी अनसन बस्दै आएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुदै गएको छ...बाँकी

कर्णालीमा एकैदिन ११४ कोरोना संक्रमित थपिए

२०७७ सुर्खेत १, असोज, कर्णाली प्रदेशमा एकैदिन ११४ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । आज ११४ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको कूल संख्या तीन हजार २४ पुगेको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपंन्छी रोग...बाँकी

प्रदेश सांसद दिनबन्धु श्रेष्ठलाई कोरोना सक्रमण

भदौ २१ गते । कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पाल जुम्लामा स्वाब परीक्षण गर्ने क्रममा नतिजा पोजेटिभ आएको सांसद श्रेष्ठले...बाँकी

कर्णालीमा थपिए नौ संक्रमित, ६५ जना डिस्चार्ज

  २० भदौ २०७७, शनिबार कर्णाली प्रदेशमा आज नौ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको विज्ञप्ति अनुसार ९ संक्रमित थपिएसँगै आज संक्रमितहरुको संख्या दुई हजार...बाँकी

डा. गोविन्द केसीको सत्याग्रह स्थगित

भदौ १८ गते । जुम्लामा डा. गोविन्द केसीले सत्याग्रह रोकेका छन् । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पूर्वाधार सहित डाक्टर पढाई लगाएतका मागहरु राख्दै जुम्लामा सत्याग्रह बस्ने भन्दै जुम्लामा आउनु भएको थियो...बाँकी

कर्णालीमा ९५ कोरोना संक्रमित थपिए

 १७ भदौ २०७७, बुधबार कर्णालीमा आज ९५ कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाद्वारा सार्वजनिक विज्ञप्ति अनुसार संक्रमितको संख्या अप्रत्यासित रुपमा बढेको पाईएको छ । कर्णाली स्वास्थ्य विज्ञान...बाँकी