OnlinePana

आज : २०८२ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ विचार-ब्लग, विशेष, सृजना

दिवाकरका सरलता र पासाङका सपनाहरु

३१ भाद्र २०७८, बिहीबार यसपटकको आधार क्षेत्रहरुको भ्रमण विगतका भन्दा रमाईलो र थप शिक्षाप्रद भयो । विद्रोहीहरुका केही वरिष्ठ नेताहरुसंग यसपटक केही दिन संगसँगै यात्रा गर्नु प¥यो र साँझ बिहानको समय कुराकानी पनि भए ।...बाँकी

काठमाडौं प्रशासन चलाउँदै कर्णालीका दुई हस्ती

२९ भदौं, २०७८, मंगलबार कर्णालीमा मान्छे बस्छन् र ? यो पनि नेपालमै पर्छ त ? त्यहाँ खान पाईन्छ र ? जस्ता ५०–६० को दशकमा सोधिन प्रश्नहरुको उत्तर ७०–८० को दशकमा आईपुग्दा कर्णालीले दिएको छ ।...बाँकी

‘ईमान्दार र निमुखा कर्मचारी पेलिईरहन्छन्’

 २२ भदौ २०७८, मंगलबार ‘व्यवसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज मुलुकभर आज निजामती सेवा दिवस मनाईएको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच वर्षका लागि...बाँकी

तिमी हाँस्यौ

मेरो घर जल्दा तिमी हाँस्यौ, जलेको देख्न चाहन्थ्यौ त्यसैले हाँस्यौ, फुटेको देख्न चाहान्थ्यौ त्यसैले हाँस्यौ, खासमा, जलेको घर तिम्रो थिएन त्यसैले त हाँस्यौ । अनि म पनि, तिम्रो लाचारपना देखेर हाँसे, तिम्रो असली नियत देखेर...बाँकी

विष्णु माझीको ‘चरी जेलैमा’ १३ दिनमा एक करोड भ्यूअर्स

गायिका विष्णु माझीको तीज गीत ‘चरी जेलैमा’ले नेपाली गीत संगीत क्षेत्रमा नयाँ इतिहास निर्माण गरेको छ । नेपाली गीत मध्येमा माझीको स्वरमा गाईएको ‘चरी जेलैमा’ गीतले युट्युबमा सबैभन्दा छिटो एक करोड भ्यूअर्स पार गरेको छ...बाँकी

बहुदेवतावादी चिन्तनमा फसेको समाज…

विषय प्रवेशः विज्ञानको विकास नभएको युगमा असल कर्म गर्ने मानिसहरुलाई उसको मृत्यु उपरान्त देवत्वकरण गरी देवताको रुपमा स्थापित गरिदिने साथै त्यसैगरी कु–कर्म गर्ने र अकाल मृत्युवरण गरेकाहरूलाई भूत, पित्त र दैंत्य भनेर स्थापित गर्ने धार्मिक...बाँकी

पवनदीपले जिते ‘इन्डियन आइडल’

३२ साउन २०७८, सोमबार भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल–१२’ पवनदीप राजनले जितेका छन् । इन्डियन आइडल बिजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कार समेत जितेका छन् । यसैगरी, दोस्रो स्थानको ट्रफी...बाँकी

केसीको राजनीतिक यात्राः शिक्षकदेखि मुख्यमन्त्रीसम्म

२८ साउन २०७८ बिहीबार सशस्त्र विद्रोहदेखि संघीय व्यवस्थाको प्रदेश संरचनामा पुगेर अनपेक्षितरुपमा मुख्यमन्त्रीको पद सम्हाल्ने अवसर प्राप्त गर्ने कुलप्रसाद केसी नेकपा माओवादी केन्द्रको एक सशक्त नेता हुन् । विसं. २०२७ सालमा रोल्पाको कोटगाउँ २ जिबाङमा...बाँकी

नेतृत्वभन्दा निरीह कार्यकर्ता उत्पादन गर्ने कारखाना

२८ साउन २०७८ बिहीबार युवा समग्र जीवनको एउटा यस्तो उमेर अवस्था हो, जुन अवस्थामा व्यक्तिमा साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वास हुन्छ । युवाले यही उमेरमा आफ्नो फरक पहिचान निर्माण गर्न चाहन्छ । समाजमा...बाँकी

अध्ययन संस्कृतिको विकासमा मार्क्सवादी ज्ञान केन्द्र

२७ साउन २०७८, बुधबार पछिल्लो समयमा अध्ययन संस्कृति हराउँदै गएको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरिएको छ । मार्क्सवादी ज्ञान केन्द्र कर्णाली प्रदेश समितिद्वारा आज आयोजित भर्चुअल बैठकमा अध्ययन संस्कृति हराउँदै गएको विभिन्न विचारक, लेखक, विश्लेषक...बाँकी