OnlinePana

आज : २०८३ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार, सस्कृति-सभ्यता, सृजना, स्वास्थ्य-यौन

अभिभावककै पहलबाट मात्र छुटाउन सम्भव

७ साउन २०७८ बिहीबार बालबालिकालाई मोबाइल प्रयोगको लतबाट छुटाउन अभिभावकले नै पहल गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । कोभिड–१९ को महामारीका कारण अहिले डिजिटल प्रविधिको सिकाइ, सामाजिकीकरण र मानसिक स्वास्थ्य व्यवस्थापन गर्न गाह्रो भएको अवस्थामा...बाँकी

हुम्लामा प्रेस शिविर सम्पन्न, नौ बुँदे घोषणापत्र जारी

१९ असार २०७८, शनिबार सञ्चारकर्मीहरुलाई लक्षित सञ्चालन गरिएको एकीकृत प्रेस शिविर हुम्लामा सम्पन्न भएको छ । शुक्रबार नौ बुँदे घोषणापत्र जारी गर्दै शिविर सम्पन्न भएको हो। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालय, सूचना...बाँकी

नन्दकली भन्छिनः ‘मेरो जस्तो पीडा कसैलाई नहोस्’

 १४ असार २०७८, सोमबार नौमुले गाउपालिका–३ दैलेख गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी हुनुभयो । १९ वर्षको उमेरमा विवाह गर्नुभएकी उहाँले विवाहपछि लगातार चार सन्तान जन्माउनुभयो । श्रीमानको मायाका कारण उहाँले दुःखमा पनि खुशी देख्नु...बाँकी

कर्णालीका सुन व्यवसायीलाई ५० लाख बराबरको घाटा

 १४ असार २०७८, सोमबार कर्णालीका सुनचाँदी व्यवसायीहरुलाई यो दुई महिनाको अवधिमा रु.५० लाख बराबरको घाटा भएको छ । निषेधाज्ञाले सुनको कारोवार ठप्प हुँदा रु.५० लाख बराबरको घाटा व्यहोर्नुपरेको संघका कर्णाली प्रदेशका अध्यक्ष सुनारले बताउनुभयो ।...बाँकी

कर्णालीमा ‘गोठालो भत्ता’ कार्यक्रम लागु हुनेः मन्त्री शाही

 २६ जेठ २०७८, बुधबार कर्णाली प्रदेश सरकारले आगामी आव.बाट ‘गोठालो भत्ता’ कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । उक्त कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ । कृषि पेशामा लागेर ६० वर्ष नाघेको किसानलाई पनि प्रदेश सरकारले...बाँकी

केही उत्प्रेरक भनाईः

१७ जेठ २०७८, सोमबार १, धर्मका दश लक्षण हुन्छन्, जसमा धैर्य, क्षमा, आत्म संयम, चोरी नगर्नु, शौच (स्वच्छता), इन्द्रियलाई वशमा राख्नु, बुद्धि, विद्या, सत्य र अक्रोध (नरिसाउनु) पर्छन् । –मनुस्मृति २, धर्मको सार भनेकै अरुको...बाँकी

सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर

    काठमाडौं, मङ्सिर २३ गते । विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ मिटर ८८४८.८६ कायम भएको छ । सो कुराको जानकारी आज नेपाल र चीनले भर्चुयल माध्यमबट एक पत्रकार सम्मेलनमार्फत संयुक्त रुपमा सार्वजनिक गरिएको हो ।...बाँकी

पत्रकार महासंघका केन्द्रीय र शाखा समितिको निर्वाचन फागुन ३ गते

   काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र शाखाहरुको कार्यकाल ६ महिना थप गरिएको छ । प्रविधिको (जुम वेविनार) माध्यमबाट बुधबार भएको राष्ट्रिय भेलाले केन्द्रीय कार्यसमिति, प्रदेश र जिल्‍ला/प्रतिष्ठान/एसोसिएट शाखाहरुको कार्यकाल ६ महिना थप...बाँकी

जुम्लामा कोरोना संक्रमित शुन्य, स्वास्थ्यकर्मी सम्मानित

जुम्लामा आईतबार देखी कोरोना संक्रमितको संख्या शुन्य देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आईसुसेशनमा वाँकी रहेका एक जनाको रिपोर्ट नेगेटिभ आएपछि संक्रमितको संख्या शुन्य भएको प्रतिष्ठानका डा. धिरज गुरुङले जानकारी दिनुभयो...बाँकी

यो कस्तो पहाड !

यो कस्तो पहाड ! आकाश गड्किरहेछ मानौं सदनमा ताली पड्किरहेछ मौसम सक्रिय छ क्यार ! जताततै बादलले ढपक्क ढाक्दा केही छोपिएको छ केही ढाकिएको छ वर्षाको वरदानले अझै रङ्गिन बनेको छ संसार सामु , सर्वनग्न...बाँकी