OnlinePana

आज : २०८२ आश्विन २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

सलह बेचेर बुटवलका अच्युत र सविनाले पाए १७० रुपैयाँ

१४ असार २०७७, आईतबार शनिबार नेपालमा सलह प्रवेश गरेपछि प्रदेश ५ सरकारले भनेको थियो, ‘यो किरा टिपेर ल्याउनुस्, किलोको २० रुपैयाँ नगद प्रोत्साहन दिन्छौं ।’ नभन्दै आइतबार सलह बोकेर दुई बालबालिका बुटवल उपहानगरपालिकाको वडा नम्बर...बाँकी

एकैदिन कर्णालीमा २१४ संक्रमितले कोरोना जिते

 १३ असार २०७७, शनिबार कर्णाली प्रदेशका एकैदिन २१४ जनाले संक्रमितले कोरोना जितेर घर फेर्केका छन् । यसमा दैलेख जिल्लाबाट मात्रै २०५ जना संक्रमितले कोरोनामाथि विजय गरेका छन् । कोरोना जितेर फर्कनेहरुमा २०१ पुरुष र १३...बाँकी

हिमा गाउँपालिकाको बजेट : १० वेड आईसुलेसन सहित विदेशबाट भित्रिएका यूवाको रोजगारीमा जोड

हिमा असार १३ गते । यहाँको हिमा गाउँपालिकाले कोभिड रोकथाम सँगै कोरोना भाईरस महामारीका कारण जिल्लामा भित्रिएका वेरोजगार यूवाहरुलाई रोजगारी दिनेमा जोड दिईएको छ । गाउँपालिकाले सातौ गाउँसभाबाट निति तथा कार्यक्रम पारिद गर्दै यहाँको कालिकाखेतु...बाँकी

दैलेख अस्पताल सहित थप दश वटा सरकारी अस्पतालमा कोरोना परीक्षण हुने

काठमाडौँ, असार १२ गते । सरकारले कोरोनाको पीसीआर परीक्षणका लागि थप दश वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यसअघि २३ वटा प्रयोगशाला सञ्चालनमा आएकोमा परीक्षणको दायरा बढाउन थप प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो...बाँकी

जुम्लामा कोरोना संक्रमित थप २५ जना आईसुलेसनमा भर्ना, विरामीमा पनि संक्रमण

असार १२ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण देखिएका थप २५ जनालाई आईसुलेसनमा भर्ना गरिएको छ । अस्पतालले उनिहरुलाई आईसुलेशनमा राखेको जनाएको हो । प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जारी गरेको बिज्ञेप्तिमा एक...बाँकी

कर्णाली २६ कोरोना संक्रमित थपिए, कुल संख्या १४३३

१२ असार २०७७, शुक्रबार विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कर्णालीका थप २६ जनामा पुष्टि भएको छ । आज २६ जना थपिएसँगै कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या एक हजार ४३३ पुगेको...बाँकी

शिक्षकको परीक्षामा ९२ प्रतिशत फेल

  १२ असार, काठमाडौं । शिक्षा सेवा आयोगले लिएको प्राथमिक तहको स्थायी शिक्षण अनुमतिपत्रको परीक्षामा सहभागी ६६ हजार ५६२ मध्ये ६२ हजार ८८० जना अनुत्तीर्ण भए । अर्थात् भावी शिक्षकमध्ये जम्मा ५।८३ प्रतिशतले मात्र लाइसेन्स...बाँकी

अमेरिकामा दुई करोड मानिसमा संक्रमण फैलिएको आशंका

एजेन्सी । अमेरिकामा कम्तीमा दुई करोड मानिसहरुमा कोरोना भाइरसको संक्रमण फैलिएको हुन सक्ने त्यहाँका स्वास्थ्य अधिकारीहरुले अनुमान गरेका छन् । सेन्टर्स फर डिजिजेज कन्ट्रोल (सिडिसी)ले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि भएका संक्रमितको संख्या भन्दा १०...बाँकी

आजपनि प्रदेशसभा बैठक चल्न सकेन

११ असार २०७७, बिहीबार कर्णाली प्रदेशसभाका छैटौ अधिवेशनको २२औं बैठक आज पनि चल्न सकेन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभा अवरुद्ध गरेपछि बैठक चल्न नसकेको हो । सभामुख राजबहादुर शाहीले २२औं बैठकमा कर्णाली प्रदेश...बाँकी

कर्णालीमा ७२ कोरोना संक्रमित थपिए, कुलसंख्या १४०७

 ११ असार २०७७, बिहीबार विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आज कर्णालीमा थप ७२ जनामा पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस...बाँकी