OnlinePana

आज : २०८३ साउन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १३, २०७७सुर्खेत
१२६० पटक

१३ पुस २०७७, सोमबार

कर्णाली प्रादेशिक फुटबल संघको उपाध्यक्ष अध्यक्षमा प्रमोद हमाल निर्विरोध निर्वाचित भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आज गठन गरिएको संघको प्रदेशको तदर्थ समितिमा हमालको अध्यक्षतामा ७ सदस्यीय समिति गठन भएको हो । प्रदेश समितिको उपाध्यक्षमा भरत खत्री उपाध्यक्ष चयन हुनुभएको छ । यस्तै, महासचिवमा गणेशकुमार कार्की, कोषाध्यक्षमा अजय बुढा थापा र सदस्यहरुमा कृष्ण खड्का, महेन्द्र चोधरी, खगेश्वर आचार्य रहेका छन् ।

एन्फाका केन्द्रीय उपाध्यक्ष शिक्षित पराजुली र पर्यवेक्षक कुमार केसीको सहभागितमा उक्त समिति गठन गरिएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्