
काठमाडाैं। एकताको साढे दुई वर्ष नबित्दै नेपाल कम्युनिस्ट पार्टी फुटको मुखमा पुगेको छ। प्रधानमन्त्री बनेका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल समूहले आफू निकटका केन्द्रीय सदस्यको बैठकबाट एकले अर्कालाई कारवाही गर्दै अनौपचारिक...बाँकी
पौष ६, २०७७ |
Posted by |
समाचार
६ पुस २०७७, सोमबार बिलिभर्स इस्टर्न समुदाय सुर्खेतले कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित भैरव माध्यमिक विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ । उक्त समुदायले नजिकिँदै गरेको ख्रिष्टमसको अवसरमा भैरव माविका लागि स्वास्थ्य तथा खेलकुद...बाँकी

संसद् विघटनपछि संवैधानिक लडाँइ लड्ने कि विगतमा गरिएको जस्तै राजनीतिक आन्दोलनमार्फत संसद् पुनर्स्थपाना गराउने भन्ने विषय राजनीतिक नेतृत्वले निर्क्यौल गर्नुपर्ने सुझाव कतिपय कानूनविद्हरूले दिएका छन्। नेकपा अध्यक्ष प्रचण्ड नेतृत्वको खेमाले बोलाएको बैठकमा कानूनविद्हरूले अहिलेको संविधानले...बाँकी

६ पुस २०७७, सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् । सम्बोधन नेपाल टेलिभिजन र रेडियोमार्फत दिउँसो...बाँकी

२०७७ पुष ६ गते काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामबहादुर थापा समूहका नेताहरुले संसद विघटन प्रतिगामी कदम भएको बताएका छन् । थापाले सोमबार आफू निकट नेताहरुलाई मन्त्री क्वार्टर पुल्चोकमा बोलाएर छलफल गरेका थिए...बाँकी

जुम्ला, पुष ५ गते । संघीय संसद विघठन भएपछि देशभर नेकपाले नै विरोध प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठनको सिफारिस गरेपछि राष्ट्रिपति भण्डारीले प्रमाणित गर्नुभएको थियो । संसदनै विघठन भएपछि नेकपाका...बाँकी

२०७७ पुष ५ गते ५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । र, आम निर्वाचनको मितिसमेत तोकेकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले...बाँकी

२०७७ पुष ५ गते काठमाडौं । नेपाल पत्रकार महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने सिफारिस गर्नुले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रमाथि गम्भीर बज्रपात भएको बताएको छ । आइतबार विज्ञप्ति जारी गरी महासंघले...बाँकी

काठमाडाैं, पुस ५ गते । मन्त्रिपरिषद्काे आजकाे आकस्मिक बैठकबाट संसद विघटनकाे शिफारिस भएकाे समाचार सार्वजनिक भएसँगै विभिन्न राजनीतिक दलका नेता लगायतबाट समाजिकसञ्जालमा फरक प्रतिक्रिया आएका छन् । रामचन्द्र पौडेल, बरिष्ठ नेता नेपाली काग्रेस...बाँकी
पौष ५, २०७७ |
Posted by |
समाचार
५ पुस २०७७, आईतबार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन्...बाँकी