OnlinePana

आज : २०८२ आषाढ १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ अन्तराष्ट्रिय, राजनीति, समाचार, स्वास्थ्य-यौन

भारत चीन सीमा विवाद: चिनियाँ सेनासँगको भिडन्तमा भारतीय २० सैनिककाे मृत्यू

लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ। भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ। वक्तव्यमा भनिएको...बाँकी

सरकारलाई कांग्रेसको ज्ञापन-पत्र : कोभिड १९ मा संवेदशिल बन्न सुझाब

असार २ गते । नेपाली कांग्रेसले कोभिड १९ (कोरोना भाईरसको) रोकथाम सहित विविध बिषयमा सरकारलाई ध्यानाकर्षण गराएको छ । देशभरबाट ज्ञापनपत्र बुझाएर सरकारलाई कोभिड १९ को रोकथामको बिषयमा भईरहेका कामका असुन्तुष्टि जनाउदै सुधार्न सुझाव दिएको...बाँकी

कोरोना रोकथाममा गम्भीर बन्न प्रतिपक्षी दलको आग्रह

२ असार २०७७, मंगलबार कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नेतृत्वको टोलीले आज मुख्यमन्त्री महेन्द्रबहादुर...बाँकी

कर्णालीमा एक हजार ८६ जनामा कोरोना संक्रमण पुष्टि

२ असार २०७७, मंगलबार कर्णाली प्रदेशमा २५ दिनमा एक हजार ८६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार २५...बाँकी

यस्ताे छ सातै प्रदेशकाे बजेटमा काेराेना नियन्त्रणमा प्राथमिकता

२०७७ असार १ गते १ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सातवटै प्रदेश सरकारहरुले कोरोना महामारी नियन्त्रणलाई प्राथमकितामा राखेर बजेट विनियोजन गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीकै समयमा बजेट ल्याउनु...बाँकी

कर्णाली प्रदेशसभामा दुईवटा विधेयक टेबुल

१ असार २०७७, सोमबार कर्णाली प्रदेशसभामा आज दुईवटा विधेयक टेबुल गरिएको छ । सभामा ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०७७’ र त्यसको अतिरिक्त कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७’ टेबुल गरिएको हो । कर्णाली प्रदेश सरकारका आर्थिक...बाँकी

बजेटको प्राथमिकतामा ‘महामारी, भोकमरी र रोजगारी’

१ असार २०७७, सोमबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि आज बजेट सार्वजनिक गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभाको छैटौं अधिवेशनको १२औं बैठकमा आगामी वर्षको...बाँकी

कर्णाली सरकारको आगामी बजेट ३३ अर्ब ७४ करोड

१ असार २०७७, सोमबार कर्णाली प्रदेश सरकारले आगामी आ.व.२०७७÷०७८ लागि रु.३३ अबै ७४ करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभाको छैटौं अधिवेशनको १२औं बैठकमा आगामी वर्षका...बाँकी

कर्णाली प्रदेश सरकारको बजेट आज आउँदै

१ असार २०७७, सोमबार कर्णाली प्रदेश सरकारले आगामी आ.व.२०७७÷०७८ को बजेट ल्याउँदैछ । आज ११ः०० बजे बजेट ल्याउने तयारी प्रदेश सरकारले गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९)लाई केन्द्रित गरेर बजेट...बाँकी

असार १ गतेबाट : दुई सिप्टमा जुम्लाका कार्यालय खुल्ने, सामाजिक दुरी अनिवार्य

खलङ्गा जेठ ३२ गते । लामो समयदेखी लकडाउनले बन्द भएका सरकारी तथा गैर सरकारी कार्यालयहरु २०७७ असार १ गतेबाट खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयको जारी सूचना अनुसार दुई सिप्ट विहान ८ बजे देखी...बाँकी