३ पुस २०७६ कर्णाली प्रदेश सरकारले यसपट पुनः अर्को ऐतिहासिक कार्यक्रम ल्याएको छ । ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ भन्ने नारालाई सार्थक तुल्याउन प्रदेश सरकारले ‘छोरी सुरक्षा’ कार्यक्रम ल्याएको हो । चालु आव.०७६÷०७७ साउन १...बाँकी
मंसिर १, २०७६ |
Posted by Corepati |
समाचारसुर्खेत, १ मंसिर ः कर्णाली प्रदेशका सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सूचना र प्रविधिले ज्ञानको क्षितिज बढाउने बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को सहकार्यमा ईनोभेटिभ भिजनको आयोजना तथा संसदीय मामिला पत्रकार...बाँकी
खलङ्गा कात्तिक । यहाँको मुख्य बजारमा रहेको नेवा किचनमा भिषण आगलागी भएको छ । आगलागी भने स्थानीय प्रशासन, सुरक्षा निकाय र नगरपालिका र स्थानीयको पहलमा नियन्त्रणमा लिन सफल भएको छ । सो होटलको माथिल्लो तलामा...बाँकी
खलङ्गा ÷कात्तिक २२ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विश्व रेडियोलोजिष्ट दिवस मनाईएको छ । प्रतिष्ठानको रेडियोलोजिष्ट शाखाँले रेडियोलोजीको वारेमा जनचेतनामुलक कार्यक्रम गरि सरोकारवाला निकायहरुलाई जानकारी गराएको छ । प्रतिष्ठानले एक कार्यशालाको...बाँकी
सल्यान, कात्तिक २१ गते । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कार्णाली उज्यालो बनाउने बताउनुभएको छ । कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पु¥याउनका लागि सङ्घीय सरकारले युद्धस्तरमा काम गरिरहेको मन्त्री पुनले...बाँकी
खलङ्गा कार्तिक । थाइल्याडमा हुने तेकवान्दो प्रतियोगिताको लागी जुम्लाका एक प्रशिक्षक सहित ५ जनालाई खेलाडीलाई बिदाई गरिएको छ । थाइल्याण्डमा कार्तिक ६ देखी ९ गत ेसम्म सञ्चालन हुने आमन्त्रित तेकवान्दो खेलका लागि चारजना खेलाडीलाई जिल्ला...बाँकी
खलङ्गा कात्तिक । जुम्लामा ‘कर्णालीको संक्षिप्त सस्कृति’ नामक हस्त लिखित पुस्तक बिमोचन गरिएको छ । जुम्लाका स्थानीय ज्योतिस पूर्णसिंह बोहराद्धारा लिखित सो पुस्तकको एक कार्यक्रमको बिचमा सुर्खेत जुम्ला ईजलास अदालतका बरिष्ठतम न्यायधिस रत्नबहादुर बागचनले बिमोचन...बाँकी
भाद्र ६, २०७६ |
Posted by Corepati |
समाचारसुर्खेत, ६ भदौ ः आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशले कर्णाली प्रदेश प्रहरीलाई गाडी हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीलाई आज...बाँकी
कालिकोट २ भाद् । एक साता लामो जिल्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री तथा नेकपाका कालिकोटका ईन्चार्ज महेन्द्रवहादुर शाहीले नेकपाका जिल्ला नेतालाई नेकपामा प्रवेश गराउनुभएको छ । सोमवार सम्पन्न नेकपा कालिकोटको वैठकमा विप्लवका जिल्ला सचिवालय सदस्य...बाँकी
साउन ३२, २०७६ |
Posted by Corepati |
समाचारसुर्खेत, ३२ साउन ः जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी चेकजाँच गर्ने प्रहरीलाई घुस दिने युवकलाई आज पक्राउ गरेको छ । सवारी चेकजाँच गर्न ड्यूटीमा खटिएका प्रहरी सहायक निरीक्षक कमलबहादुर विकलाई घुस दिन खोज्ने बीरेन्द्रनगर नगरपालिका...बाँकी