OnlinePana

आज : २०८१ पौष ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कर्णालीमा नेकपाका उम्मेदवार आचार्य र बिसी विजयी

सुर्खेत, ९ माघ ः राष्ट्रियसभा सदस्य पदका लागि आज भएको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) उम्मेदवार मायाप्रसाद आचार्य र सुमित्रा बिसी विजयी हुनुभएको छ । नेकपाका विजयी उम्मेदवारमा अन्यबाट आचार्यले तीन हजार ६१८...बाँकी

कर्णाली सरकार र केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर

सुर्खेत, ७ माघ ः कर्णाली प्रदेश सरकार र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रदेश सरकारले अघि सारेको कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन प्रारम्भका लागि सरकार र केन्द्रबीच समझदारी पत्रमा...बाँकी

मुख्यमन्त्रीको निर्देशन : लाईसेन्स वितरणमा उद्धार नबन्नुस्

सुर्खेत, ६ माघ ः यातायात व्यवस्था कार्यालय सुर्खेतले आजबाट सवारी चालक अनुमति पत्र वितरण कार्य शुभारम्भ गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वीच अन गरेर स्मार्ट सवारी चालक अनुमति पत्र शुभारम्भ कार्यक्रमको उद्घाटन...बाँकी

तीन बर्ष पछि चन्दननाथको मुर्ति पाउदा खुशीयाली

खलंगा माघ ६ गते । राष्ट्रिय बहुचर्चामा रहेको जुम्लाको चन्दननाथ मन्दिरमा बर्षौदेखी राखी हराएको दत्तात्रयको मुर्ति भेटिएको छ । चन्दननाथ नगरपालिका वडा नं १ दानसाँघुमा रहेको स्थानीय खेतको आलीमा वेवारिसे अवस्थामा मुर्ति भेटिएको जुम्लाका प्रमुख...बाँकी

पण्डित उत्पादन गर्ने शिक्षाले मुलुकको समृद्धि हुँदैनः मुख्यमन्त्री शाही

सुर्खेत, ३ माघ ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पण्डित उत्पादन गर्ने शिक्षाले मुलुकको समृद्धि नहुने बताउनुभएको छ । नीजि तथा आवासीय विद्यालय अर्गानाईजेसन (प्याब्सन) सुर्खेतद्वारा आज यहाँ आयोजित ‘दोस्रो वार्षिक साधारणसभा‘ को उद्घाटन...बाँकी

दलित पत्रकार संघ कर्णालीको अध्यक्षमा सुनार

सुर्खेत, ३ माघ ः राष्ट्रिय दलित पत्रकार संघ कर्णाली प्रदेशको अध्यक्षमा दैलेख जिल्ला निवासी खगेन्द्र सुनार सर्वसम्मत चयन हुनुभएको छ । राष्ट्रिय दलित पत्रकार संघ कर्णाली प्रदेशको शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको प्रदेशस्तरीय भेलाले...बाँकी

दलित पत्रकार संघ कर्णालीको अध्यक्षमा सुनार

सुर्खेत, ३ माघ ः राष्ट्रिय दलित पत्रकार संघ कर्णाली प्रदेशको अध्यक्षमा दैलेख जिल्ला निवासी खगेन्द्र सुनार सर्वसम्मत चयन हुनुभएको छ । राष्ट्रिय दलित पत्रकार संघ कर्णाली प्रदेशको शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको प्रदेशस्तरीय भेलाले...बाँकी

कर्णालीमा ‘प्रदेश विकास परिषद्का बैठक’ माघ १० गते हुँदै

सुर्खेत, १ माघः कर्णाली प्रदेशको विकास र समृद्धिको लागि राजधानी सुर्खेतमा पहिलो पटक ‘कर्णाली प्रदेश विकास परिषद्’को बैठक हुने भएको छ । कर्णाली प्रदेश सरकारले यही माघ १० गते सुर्खेतको शुभ होटेलमा विकास परिषद्को बैठक...बाँकी

कर्णालीमा ‘माघीसँगै देउडाको रौनक’

सुर्खेत, १ माघ ः हरेक वर्ष माघ १ गतेलाई थारुहरुले माघी र मगर समुदायले मकर सकरातीका रुपमा मनाउँछन् । दुवै जातिले यसलाई आ–आफ्नो संस्कारको रुपमा विभिन्न गतिविधिका साथ विशेष महत्व दिएर मनाउने गर्दछन् । आज...बाँकी

माघीमा कर्णाली प्रदेशमा सार्वजनिक विदा

सुर्खेत, २९ पुस ः कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक विदा दिने भएको छ । थारु जातिका साथै अन्य जातिहरुले पनि यसलाई मनाउने भएकोले प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयले विदाको...बाँकी