
२७ जेठ २०७८, बिहीबार नेकपा एमालेले कर्णाली प्रदेशमा कारवाही गरेका सांसदको पद यथावत राख्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । सांसद नन्दसिंह बुढा समेतले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले बिहीवार पद यथावत...बाँकी

२७ जेठ २०७८, बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त...बाँकी

२७ जेठ २०७८ जुम्ला ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना संक्रमणका कारण तातोपानी गाउँपालिका – १ राँकागाउँकी ३४ वर्षीया एक महिलाको मृत्यु भएको छ । विहिबार नै अस्पतालमा भर्ना भएकी महिलाको ६...बाँकी

उच्च अदालत सुर्खेत जुम्ला इजलासले कोरोना कहरमा झुक्याएर आदेश दिएको भन्दै पीडित पक्षले आक्रोश व्यक्त गरेका छन । कोभिड संक्रमणका कारण कोरोना संग सम्बन्धित केस बाहेक अन्य केस हेर्न नमिल्ने भएपनि जुम्ला इजलासले नियम विपरित...बाँकी

खलंगा जेठ २७ गते । जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाका उपाध्यक्ष मुनिशचन्द्र न्यौपानेको निधनले ज्येष्ठ नागरिकहरुले अपुरणीय क्षेति भएको बताएका छन् । गत जेठ १५ गते उपाध्यक्ष न्यौपानेको निधन भएपछि जिल्लामा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा...बाँकी

२७ जेठ २०७८, बिहीबार अमेरिकाले चीनलाई प्रमुख खतरा मान्दै अमेरिकी सिनेटले पारित गरेको विधेयकको चीनले कडारूपमा विरोध गरिरहेका बेला अमेरिकी उपरक्षामन्त्रीले चीनलाई रोक्न ७ खर्ब १५ अर्ब बराबरको बजेट भएको जनाएकी छिन् । अमेरिकी सेनाले...बाँकी

२७ जेठ २०७८, बिहीबार एजेन्सी। दक्षिण अफ्रिकी महिलाले एकैपटक १० शिशुलाई जन्म दिएकी छिन् । गोसियामी थामारा सिथोलेले सोमाबर साँझ ६ बालक र ३ बालिकालाई एकैपटक जन्म दिएकी हुन् । यो अहिलेसम्मकै विश्व कीर्तिमान हो...बाँकी

२७ जेठ २०७८, बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत दिँदैछन् । तर, मुख्यमन्त्री गुरुङको सरकार टिकाउन खम्बा बनेका राजीव गुरुङ (दीपक मनाङे) ले अन्तिममा आएर उनको साथ छाडेका छन् ।...बाँकी

२६ जेठ (२०७८, बुधबार सुर्खेतस्थित माया नर्सिङ होमले कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिएका पत्रकार र ड्युटीका खटिएका प्रहरीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बुधवार विहान नर्सिङ होमले नेपाल पत्रकार महासंघ सुर्खेत शाखामार्फत पत्रकारहरुलाई...बाँकी

२६ जेठ २०७८, बुधबार कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठक आज पनि सुचारु हुन सकेन । प्रदेशसभा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जेठ २४ गते सभामा राखेको मागको सरकारले वेवास्ता गरेको भन्दै सभा अवरुद्ध गरेपछि...बाँकी