२७ पुस २०७७, सोमबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना संक्रमण पुष्टि भएको छ । यही पुस २६ गते आईतबारका दिन मन्त्री रावललाई पीसीआर जिन एक्सपर्ट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको...बाँकी
पौष २७, २०७७ |
Posted by Corepati |
समाचार२७ पुस २०७७, सोमबार कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले एकता दिवस एवं नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २२९औं जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको...बाँकी
पौष २६, २०७७ |
Posted by Corepati |
समाचारपुस २०७७, आईतबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)मा प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएका छन् । परीक्षाका विषयमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहसँग विद्यार्थीको छलफलका क्रममा विवाद भएको थियो । विवादका भईरहेका बेला...बाँकी
जुम्ला, नेकपा प्रचण्ड– माधव निकट पक्षले संविधानको वाचन कार्यक्रम गरेको छ । कार्यक्रममा नेकपाका नेता तथा अधिबक्ताहरुले संसद विघटन बिषयको धाराका बिषयमा वाचन तथा तर्क गरेका थिए । अधिबक्ता नन्दबहादुर खत्रीले प्रधानमन्त्रीको सिफासिमा राष्ट्रपतिबाट संविधानको...बाँकी
खलङ्गा पुस २५ गते । जुम्लामा कालिज पालन व्यवसाय शुरु गरिएको छ । पर्यटक प्रवर्धन ,दिर्घकालिन व्यवसाय र उत्पादनका लागि जिल्लाको गुठिचौर गाउँपालिका ४ विगारे गाउँमा कालिज पालन शुरु गरिएको हो । जुम्लामै हजारौँ संख्यामा...बाँकी
पौष २४, २०७७ |
Posted by Corepati |
समाचार २४ पुस २०७७, शुक्रबार कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले महिला पत्रकारहरुको हितमा कानून ल्याउने बताउनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा सञ्चारिका समुह...बाँकी
२४ पुस, काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वव्यक्त जारी गर्दै आकर्षित नहुने धारणा प्रयोग...बाँकी
जुम्ला, पुस २४ गते । जुम्लाका यातायात व्यवसायीहरुले चर्को कर लगाईएको भन्दै ध्यानाकर्षण गरेका छन् । जुम्लाका ७ वटा यातायात प्रा.लीले चन्दननाथ नगरपालिकामा बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ । हामी यातायात व्यवसायीहरुको ढाँडै भाचिनेगरी एकतर्फि...बाँकी
२४ पुस २०७७, शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार धनगढी जाँदै हुनुहुन्छ । पार्टी विभाजनपछि नेकपाको ओली समूहले धनगढीमा आयोजना गर्ने जनसभालाई सम्बोधन गर्न आज प्रधानमन्त्री ओली धनगढी जान लाग्नुभएको हो । प्रतिनिधिसभा विघटनपछि...बाँकी
२४ पुस २०७७, शुक्रबार जापानको राजधानी टोकियोमा आपतकाल घोषणा गरिएको छ। कोरोना भाइरस संक्रमणको दर थप बढ्दै गएपछि जापान सरकारले राजधानी टोकियोमा आपतकाल घोषणा गरेको हो। यो आपतकाल एक महिनासम्म जारी रहने छ। जापानका प्रधानमन्त्री...बाँकी