OnlinePana

आज : २०८२ भाद्र ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ राजनीति, समाचार

४.१ प्रतिशत आर्थिक वृद्धि हुन कठिनः अर्थमन्त्री

१४ जेठ २०७८ शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष ४।१ प्रतिशत आर्थिक वृद्धि हुन कठिन रहेको बताएका छन् । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले ४.१ प्रतिशतको आर्थिक बृद्धि हासिल नहुने बताएका छन्। सरकारले...बाँकी

राष्ट्रपति भण्डारीद्धारा ४३० कैदीलाई माफी

१४ जेठ २०७८ शुक्रबार नेपालका विभिन्न जेलमा सजाय भोगिरहेका ४३० जना कैदीहरूले माफी प्राप्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गतेदेखि लागू हुने गरी ४३० जना कैदीहरूको भुक्तान हुन बाँकी...बाँकी

सुदूरपश्चिम प्रदेश सरकारमा ८ नयाँ मन्त्री नियुक्त

१४ जेठ २०७८ शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् पुनर्गठन गर्दै ८ नयाँ मन्त्री थपेका छन् । यसअघि नै मन्त्री रहेका प्रकाशबहादुर शाहको मन्त्रालय हेरफेर गरिएको छ । मन्त्रीहरूले शुक्रवारै शपथ लिएका छन् । नवनियुक्त मन्त्रीमा...बाँकी

प्रतिनिधि सभा विघटनविरुद्ध ५ अधिवक्ताको बहस– कसले के भने ?

१४ जेठ २०७८ शुक्रबार प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रवारदेखि सुनुवाइ भइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासमा शुक्रवार दिउसो पौने १ बजेसम्म ५ जना अधिवक्ताले बहस गरेका...बाँकी

‘संविधानबमोजिम अहिले सभामुखको कुनै भूमिका छैन

१४ जेठ २०७८, शुक्रबार संविधानविद्ले संविधानविपरीतका काम नगर्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन्। सभामुखले प्रतिनिधिसभा विघटनका विषयमा बिहीबार संविधानविद् र कानुनविद्सँग छलफल गरेका थिए। छलफलमा सहभागी विज्ञले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिए भन्दैमा...बाँकी

एसईई तथा कक्षा १२ को परीक्षा : कार्यदलले बुझायो प्रतिवेदन

१४ जेठ २०७८, शुक्रबार माध्यमिक शिक्षा परीक्षा ९एसईई० तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै...बाँकी

नेकपा माओवादी दलको प्रमुख सचेतकमा विष्ट

१३ जेठ २०७८, बिहीबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट नियुक्त हुनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा प्रदेश सरकारका मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज बसेको...बाँकी

जुम्लामा कर्णाली सरकारले पर्वतीय विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गर्ने

खलंगा जेठ १३ गते । जुम्लामा पर्वतीय विज्ञान तथा प्रविधि विश्व विद्यालय स्थापना हुने भएको छ । कर्णाली प्रदेश सरकारले विज्ञान प्रविधि तथा पर्वतीय विश्व विद्यालय अगाडि बढाउने भएको हो । जुम्लाको चन्दननाथ नगरपालिकामा केन्द्रीय...बाँकी

कोभिडबाट जाजरकोटका पूर्वसांसद न्यौपानेको निधन

 १३ जेठ २०७८, बिहीबार जाजरकोट जिल्ला निवासी पूर्व सांसद रत्नप्रसाद न्यौपानेको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट सांसद न्यौपानेको मृत्यु भएको हो । उपचारका क्रममा काठमाडौँस्थित सशस्त्र प्रहरी अस्पतालमा बुधबार राति निधन भएको मृतकका...बाँकी

नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

१२ जेठ, काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भएको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदान घोषणा गरेका हुन् । दुई...बाँकी