OnlinePana

आज : २०८१ पौष २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, विशेष, समाचार

गिरफ्तार हुदैगर्दा रामकुमारी झाँक्रीले भनिन् ‘तानाशाहहरु ढल्ने बेलामा यस्तै हुन्छ’

  माघ २९, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । झाक्रीलाई पक्राउ गर्न प्रहरी...बाँकी

कर्णालीमा पोषणसम्बन्धी शिक्षा हुन आवश्यकः मुख्यमन्त्री शाही

२८ माघ २०७७, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पोषणसम्बन्धी शिक्षा जरुरी भएको बताउनुभएको छ । कर्णाली प्रदेश नीति तथा योजना आयोग सुर्खेतद्वारा आज यहाँ आयोजित बहुक्षेत्री पोषण योजनासम्बन्धीे अभिमुखीकरण कार्यक्रममा बोल्दै यहाँका...बाँकी

भ्रष्टाचार मुलुक प्रगतिको बाधक : प्रदेश प्रमुख कलौनी

  २८ माघ २०७७, बुधबार कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले भ्रष्टाचार मुलुकको प्रगतिको बाधकभएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औं स्थापना दिवसको अवसरमा आज सुर्खेतमा आयोजित वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कलौनीले...बाँकी

रामकुमारी झाँक्रीलाई गिरफ्तार गर्न प्रहरीलाई दबाब

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्रन प्रहरीलाई दबाव छ । प्रधानमन्त्री निवास बालुवाटारले सो दबाव दिएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका निकटस्थहरुको दबावमा गृह–सचिव महेश्वर न्यौपानेले...बाँकी

पूर्वाधार निर्देशनालयले ९२ करोडमा ९७ आयोजना निर्माण गर्दै

२७ माघ २०७७, मंगलबार पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले रु.९२ करोड ३७ लाख बजेटमा ९७ वटा आयोजना निर्माण गर्न थालिएको जनाएको छ । निर्देशनालयले पहिलो चौमासिकमा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चार किलोमिटर पक्की सडक निर्माण...बाँकी

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा

काठमाडौं । विभिन्न संघ/संस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकै पटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनु पर्ने आवश्यकता हुनसक्छ । यसलाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध गराइरहेको छ ।...बाँकी

कर्णालीका प्रसारक सञ्चार गृहलाई रु.एक लाख दिइने

२७ माघ २०७७, मंगलबार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशमा सञ्चालित प्रसारक सञ्चार गृहलाई रु.एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको २५औं...बाँकी

सुर्खेतमा छ महिनामारु.एक अर्ब ३६ करोड कारोवार

  २७ माघ २०७७, मंगलबार कर्णाली प्रदेशको राजधानी भनेर चिनिने सुर्खेत जिल्लाले चालु आव.०७७÷०७८ को छ महिनामा तरकारी तथा फलफुलमा रु.एक अर्ब ३६ करोडको कारोवार गरेको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशबाट हालै संकलन...बाँकी

भागरथी हत्या प्रकरणः बलात्कारपछि हत्या भएको पुष्टि

२६ माघ २०७७, सोमबार  मृतावस्थामा भेटिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव परीक्षण रिपोर्ट आएको छ । जिल्ला अस्पताल बैतडीले जिल्ला प्रहरी कार्यालय बैतडीलाई आज बुझाएको रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको...बाँकी

अपेक्षित हिउँ नपर्दा कर्णालीका स्याउ किसान चिन्तित

 २६ माघ २०७७, सोमबार यस वर्षको जाडो मौसममा कर्णाली प्रदेशमा अपेक्षाकृत हिमपात र वर्षा दुवै हुन सकेन । साविकको कर्णालीका ५ जिल्लामा हिउँ र बाँकी ५ जिल्लामा वर्षा हुने यो जाडो समयमा हिमपात र वर्षा...बाँकी