OnlinePana

आज : २०८१ मंसिर १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

७८ विपन्न बालबालिकालाई न्यानो ज्याकेट वितरण

९ माघ २०७७, शुक्रबार बिलिभर्स ईस्टर्न चर्च समुदाय वीरेन्द्रनगर सुर्खेतले यहाँका ७८ बालबालिकाहरुलाई आज न्यानो ज्याकेट वितरण गरेको छ । समुदायअन्तरगतको ‘होप फर चिल्डे«न’ ले वीरेन्द्रनगर नगरपालिका भित्रका बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरेको हो ।...बाँकी

ओली सचिवालयदेखि केन्द्रीय समितिको बैठकबाट भागिरहेः अध्यक्ष नेपाल

  ९ माघ २०७७, शुक्रबार नेपाल कम्युनिष्ट पार्टी माधव–प्रचण्ड समूहका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयदेखि केन्द्रीय समितिको बैठक सामना गर्न नसकेको बताउनुभयो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित...बाँकी

ओली समूहको झण्डा बाँदर चिन्ह अंकित र चुनाव चिन्ह बयलगाडा हुन्छः सहईञ्चार्ज ज्वाला

८ माघ २०७७, बिहीबार नेकपा कर्णाली प्रदेशका सहईञ्चार्ज एवं कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित माधव–प्रचण्ड समूहको...बाँकी

गुटमा रमाउने व्यक्ति कम्युनिष्टको नेता हुन सक्दैनः अध्यक्ष नेपाल

  ८ माघ २०७७, बिहीबार नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समुहका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसद पुनःवहाली हुने बताउनुभएको छ । नेकपा माधव–प्रचण्ड समूह सुर्खेतद्वारा संसद विघटन विरुद्ध कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित आयोजित विरोध–सभा...बाँकी

फाजिल कर्मचारी भन्छन्ः ‘फाजिल होइन, दरबन्दीमा कायम गर सरकार’

 ७ माघ २०७७, बुधबार कर्णाली प्रदेशका १० जिल्ला वन कार्यालयमा कार्यरत फाजिल कर्मचारीहरुले आफूहरुलाई फाजिल नभई दरबन्दीमा कायम गरेर काम गर्ने वातावरण तयार गर्नुपर्ने भन्दै प्रदेश सरकारका साथै संघीय सरकारको ध्यानाकर्षण गरेका छन् । डेढ...बाँकी

‘कृषिमा कही कमजोरी छ भनेतथ्याङ्कमा  छ’: सचिव मिश्र

  ६ माघ ३०७७ मंगलबबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले कृषि क्षेत्रको कमजोरी भनेकै तथ्याङ्क रहेको बताउनुभएको । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको समन्वय तथा नेपाल सरकार कृषि...बाँकी

सशस्त्र प्रहरीका १६ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिस

  माघ ६ गते । काठमाडौं । सशस्त्र प्रहरी नायव उपरीक्षक ९डिएसपी० बाट १६ जना प्रहरी उपरीक्षक एसपी०को नाम बढुवाको लागि सिफारिस भएको छ । बढुवा समितिको सोमबार बसेको बैठकले १६ डिएसपीलाई एसपीमा बढुवाका लागि...बाँकी

पूर्व विद्यार्थीहरुको पूर्व सङ्घ गठन

५ माघ २०७७, सोमबार सुर्खेत क्याम्पस शिक्षाका पूर्व विद्यार्थीहरुले पूर्व सङ्घ गठन गरेका छन् । कर्णाली प्रदेश नीति तथा योजना आयोगका सदस्य योगेन्द्र शाहीको संयोजकत्वमा सात सदस्यीय सङ्घ गठन गरिएको हो । सुर्खेत क्याम्पस शिक्षामा...बाँकी

‘राष्ट्रपति र प्रधानमन्त्रीको इच्छामा संसद विघटन हुने होइन’

४ माघ, काठमाडौं । संसद विघटनको एक महिनापछि वैधानिकताबारे सर्वोच्च अदालत, संवैधानिक इजलासमा बहस सुरु भएको छ । संवैधानिक कि बृहत पूर्ण इजलासमा भन्ने विवाद निरुपण भएपछि आइतबार संवैधानिक इजलासमै यसको सुनुवाइ भयो । सुनुवाइको...बाँकी

गोयललाई ओलीले भेटेजस्तो सम्भव भएन ज्ञवालीका लागि मोदीसँगको भेट

तस्बिर: ट्रिब्युन काठमाडौँ– लामो समय रोकिएको संयुक्त आयोगको बैठकमा सहभागी भई दिल्लीबाट फर्केका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भ्रमण सफल कि असफल? राजधानीमा ‘डिस्कोर्स’ राजनीतिबाट कूटनीतितिर मोडिएको छ। सफलता या असफलताबारे दल र विश्लेषकहरुबीच एकमत बन्न कठिन...बाँकी