OnlinePana

आज : २०८१ माघ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीद्वारा सपथ ग्रहण

 ५ बैशाख २०७८, आईतबार कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले सपथ ग्रहण गर्नुभएको छ । तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपथ ग्रहण गराउनुभएको हो । प्रदेश प्रमुख कलौनीले उद्योग पर्यटन वन तथा...बाँकी

कर्णालीमा एमालेका तीन प्रदेशसभा सदस्य निष्कासित

४ बैशाख २०७८ शनिबार नेकपा एमाले कर्णाली प्रदेश कमिटिले तीन प्रदेशसभा सदस्यहरुलाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको छ । नेकपा एमाले प्रदेश कमिटि अध्यक्ष गोरखबहादुर बोगटीद्वारा आज जारी प्रेस वक्तव्य अनुसार प्रदेशसभा सदस्यत्रय...बाँकी

कोहलपुर बस दुर्घटनामा पाँचको मृत्यु

३ बैशाख २०७८, शुक्रबार सुर्खेतबाट धरानका लागि छुटेकाे यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु भएकाे छ । कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै बस र टिप्पर एकआपसमा ठोक्कीदा ५ जनाको मृत्यु भएको हो ।...बाँकी

मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिन अपिल

२ बैशाख २०७८, बिहीबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक सीता नेपालीले भोलि बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिन अपिल गर्नुभएको छ । आज एक सार्वजनिक अपिल जारी गर्दै...बाँकी

रअ प्रमुख र ओलीबीच लिपुलेकको कुरा नउठाउनेदेखि एमसीसीमा मोदीले सघाउनेसम्मको सहमति (पत्रसहित)

२ बैशाख २०७८, बिहीबार प्रधानमन्त्री खड्गप्रसाद ओली र भारतीय गुप्तचर विभाग ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीच ४ बुँदे सहमति भएको खुलासा भएको छ । २०७७ साल कार्तिक ५ गते विशेष विमानमार्फत काठमाडौं आएका रअ प्रमुख गोयल...बाँकी

गम्भीर विरामी कमल तीन महिनादेखी आईसियूमा, औषधी किन्ने पैसा छैन

खलंगा चैत्त २८ गते । जुम्ला हिमा गाउँपालिका २ निवासी कमल रोकाया फोक्सोको समस्याले गम्भिर विरामी भई ३ महिना देखी आईसियूमा उपचाररत छन् । तर आर्थिक अभावले औषधी किन्ने पैसा नहुदा समस्या भएको छ ।...बाँकी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.रावल

२३ चैत २०७७, सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपतिमा डा.मंगल रावल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा.रावललाई उपकुलपति नियुक्त गर्नुभएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति हृदेश...बाँकी

पत्रकार महासंघको चुनाव : ४९ पदाधिकारीका लागि १५२ उम्मेदवारी

काठमाडौं, २० चैत २०७७, शुक्रबार नेपाल पत्रकार महासङ्घको चुनावी सरगर्मी बढेको छ । आगामी चैत २५ गते हुने महासङ्घको चुनावका लागि विभिन्न राजनीतिक दलनिकट पत्रकार सङ्गठनहरु प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । केन्द्रदेखि प्रदेश र...बाँकी

फोटोपत्रकार वन्तको ‘थाहा छैन’ नामक म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं २० चैत २०७७ शुक्रबार नेपालको फोटो पत्रकारितामा स्थापित एवम् विगत एक दशक भन्दा बढी लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सयौं सफल कार्यक्रमहरु आयोजना गर्दै आएका प्रदीपराज वन्तको तेस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ...बाँकी

सांसद विष्टद्वारा सडक शिलन्यास, कुलो उद्घाटन

२० चैत २०७७ शुक्रबार कर्णाली प्रदेशसभा सदस्य ठम्मरबहादुर विष्टले गुर्भाकोट नगरपालिका १३ मा अवस्थित आनन्द मावि गुमीदेखि लामपोखरी सामुदायिक वनसम्मको सडकको शिलन्यास गर्नुभएको छ । रु.३० लाख बजेटमा निर्माण हुने सडकको शिलन्यास प्रदेशसभा सदस्य विष्टले...बाँकी