
१६ मंसिर २०७८, बिहीबार नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनअन्तगरत कर्णाली प्रदेश अधिवेशनमा शाहीबन्धुले उम्मेदवारी दिनुभएको छ । प्रदेश सभापतिमा संस्थापन (देउवा) पक्षबाट जुम्ला निवासी ललितजंग शाही र संस्थापनईतर (पौडेल) पक्षबाट कालीकोट निवासी भूपेन्द्र शाहीले उम्मेदवारी...बाँकी

१६ मंसिर २०७८, बिहीबार नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा सदस्यदेखि केन्द्रीय सभापतिको उम्मेदवारी दस्तुर तोकेको छ । वडा सभापतिको ५०० छ भने प्रदेश सभापतिको १५ हजार तथा केन्द्रीय सभापतिको ३० हजार । तर गण्डकी...बाँकी

खलगा मंशिर १६ गते, जुम्लामा २४९ जना अपाङ्गता भएका व्यक्तिलाई राहात बितरण गरिएको छ । कोरोनाका कारण प्रभावित भएका विपिन्न नागरिकहरु सहित अपांगता भएका व्यक्तिहरुलाई राहात बितरण गरिएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ...बाँकी

१५ मंसिर २०७८, बुधबार मध्यपश्चिम विश्वविद्यालयकोे एघारौं सभाको बैठक प्रधानमन्त्रीको निजी सचिवालय बालुवाटार काठमाडौंमा सम्पन्न भएको छ । आज प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसहितको उपस्थितिमा...बाँकी

२०७८ मंशिर १५ गते, सुर्खेत अपंगता भएका ब्यक्तिका सवाल उठान गर्न अुनुरोध गर्दै पत्रकारलाई कलम बितरण गरिएको छ । राष्ट्रिय अपांङ्ग महासंघ नेपाल कर्णालीले डिसेम्वर ३ मा परेको ३० औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको पूर्वसन्ध्याको अवसरमा...बाँकी

१५ मंसिर २०७८, बुधबार प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश अध्यक्षमा प्रतीक ईच्छुक शर्मा सर्वसम्मत चयन हुनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मंगलबार सम्पन्न प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको दोस्रो अधिवेशनले अध्यक्ष शर्माको नेतृत्वमा...बाँकी

१५ मंसिर २०७८, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाउनुभएको छ । मुख्यमन्त्री शाहीले प्रदेशसभामा विश्वासको मतका लागि गरेको प्रस्ताव गरेसँगै २२ मत पाउनुभएको हो । मुख्यमन्त्री शाहीको विपक्षमा शून्य मत रहेको जनाउँदै...बाँकी
मंसिर १५, २०७८ |
Posted by |
समाचार
१५ मंसिर २०७८, बुधबार सिंजा गाउँपालिका जुम्लामा बस दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ । ना.६.ख. ४४३८ नम्बरको बस आज बिहान करिब ७ः३० बजे दुर्घटना भएको हो । कनकासुन्दरी गाउँपालिकाको गुठिज्यूलादेखि नेपालगञ्ज...बाँकी

कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त योजनामन्त्री विष्टलाई मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । विष्टलाई कर्णाली...बाँकी

१४ मंसिर २०७८, मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्रीको विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । नेपाली काँग्रेस प्रदेशसभा...बाँकी