OnlinePana

आज : २०८१ माघ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

पूर्व सञ्चार राज्यमन्त्री विष्ट अब रहेनन्

 ६ असार २०७८, आईतबार नेपाली काँग्रेस सुर्खेतका नेता एवं पूर्व संविधानसभा सदस्य तप्तबहादुर विष्टको असामयिक निधन भएको छ । नेता विष्टको उपचारको क्रममा आज काठमाडौंमा निधन भएको हो । कोरोना संक्रमण भएसँगै उहाँलाई उपचारका लागि...बाँकी

विद्यालय नमूना बनाउन “नमूना दृष्टिकोण हुनुपर्छ” : सभामुख सापकोटा

५ असार २०७८, शनिबार ‘२१औं शताब्दीमा नमूना विद्यालय निर्माण’ विषयक तीनदिने राष्ट्रिय कार्यशाला आजबाट शुरु भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय कार्य समितिद्वारा देशैभरिका सरोकारवालाहरु सहभागी हुने गरी कार्यशाला सञ्चालन गरिएको हो...बाँकी

कक्षा १२ को परीक्षा भदौमा

 ५ असार २०७८, शनिबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे...बाँकी

बजेट ‘कार्यान्वयन’ सबैभन्दा ठूलो चुनौतिः मन्त्री शर्मा

४ असार २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले सरकारका लागि सबैभन्दा ठूलो चुनौति भनेकै ‘कार्यान्वयन’ भएको बताउनुभएको छ । आर्थिक मामिला मन्त्रालयद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुका जिज्ञासामाथिको जवाफ दिँदै...बाँकी

बजेट ‘कार्यान्वयन’ सबैभन्दा ठूलो चुनौतिः मन्त्री शर्मा

४ असार २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले सरकारका लागि सबैभन्दा ठूलो चुनौति भनेकै ‘कार्यान्वयन’ भएको बताउनुभएको छ । आर्थिक मामिला मन्त्रालयद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुका जिज्ञासामाथिको जवाफ दिँदै...बाँकी

सरकारबाट फिर्ता हुन मन्त्रीलाई एमालेको निर्देशन

४ असार २०७८, शुक्रबार नेकपा एमालेले बैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सरकार जोगाई दिएको र पाटीको ह्वीप तोडेको भन्दै पार्टीबाट निस्कासि प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, अम्मर थापा, नन्दसिंह बुढा...बाँकी

कर्णाली राजमार्ग जुम्ला खण्ड सुचारु

२०७८ असार ४ गते , पहिरोले अवरूद्द भएको कर्णाली राजमार्ग खुलेको छ । जुम्लाको रारालिही र नाग्म बिचमा बृहत ढुंगा खसेपछि अवरुद्ध भएको राजमार्ग डिभिजन सड्क कार्यालय जुम्लाका ईन्जिनियर , प्राविधिक र सुरक्षा निकायको टोलीले...बाँकी

पहिरोले हिमाको महावैपाथरखोला जोखिममा, बस्तिमाथीको ढुंगा खस्ने डर

असार ४ गते । भारी बर्षा सँगैको पहिरोका कारण हिमा गाउँपालिकाको महावैपाथरखोलाका दुई गाउँ भित्रै पहिरो आउन थालेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमा गाउँपालिकाको वडा नम्बर छ को खलढुंगा गाउँ र डाँडाबाडा अर्को...बाँकी

जुम्लामा कोभिड १९ ले ४३ बर्षिय पुरुषको मृत्यू

२०७८ असार ४ गते,  जुम्ला, असार ४ गते । कोभिड १९ कारण जुम्लामा थप एक जनाको मृत्यू भएको छ । जुम्ला गुठिचौर गाउँपालिका ४ निवासी ४३ बर्षिय एक जना पुरुषको मृत्यू भएको कर्णाली स्वास्थ्य विज्ञान...बाँकी

कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो

४ असार २०७८, शुक्रबार सुर्खेत दैलेख, कालीकोट र जुम्ला खण्डको कर्णाली राजमार्गका विभिन्न सडक खण्डमा पहिरो गएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार दैलेखको किट्टु, कालीकोटको गगनेखोला, पिली, सेराबाडा, खल्लगाड, भिग्न र नाग्मलगायतका स्थानमा...बाँकी