
३१ असार २०७८, बिहीबार कर्णाली प्रदेशसभाबाट बजेट पारित हुन नसकेपछि प्रदेश सरकारले आज दुई अध्यादेश स्वीकृत गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश...बाँकी

३१ असार २०७८, बिहीबार कर्णाली प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्यो तर त्यस यता बसेका कुनै पनि बैठकमा बजेटमाथि छलफल हुन सकेन । बजेट प्र्रस्तुत भईसकेपछि बोलाईएको प्रदेशसभाको बैठक तीन पटक त नबसेरै...बाँकी

३० असार २०७८, बिहीबार यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । बुधवार सार्वजनिक सूचना निकाल्दै विभागले असार २९ गतेको निर्णयअनुसार भाडा समायोजन गरेको जानकारी दिएको छ...बाँकी

३० असार २०७८, बिहीबार कर्णाली प्रदेशसभाको आठौं अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयले बुधबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष अधिवेशन अन्त्यको सिफारिस गरेको थियो । मुख्यमन्त्री शाहीको सचिवालयबाट प्रदेशसभाको आठौं...बाँकी

३० असार २०७८, बिहीबार विपक्षी गठबन्धनबाट बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारको मिसन ‘पूर्ण अवधि संसद्’ भन्ने देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी...बाँकी

३० असार २०७८, बुधबार हिमाली क्षेत्रको सबैभन्दा ठूलो खानेपानी आयोजना धौलीगाड टेण्डरमा गएको छ । लामो प्रयास पछि आयोजना विधुतीय खरिद प्रणालीबाट आयोजना टेण्डरमा गएको हो । जिल्ला समन्वय समिति, चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र...बाँकी

३० असार २०७९, बुधबार नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति...बाँकी

३० असार २०७८, बुधबार प्रतिनिधिसभा सांसदहरूको नाममा झण्डै रु.छ करोड बढी रकम आज–भोलिमै निकासा हुँदैछ । जेठ ८ को मध्यराति प्रतिनिधिसभा विघटनसँगै २७१ सांसदको पद गुमेको थियो । दोस्रो पटक विघटित प्रतिनिधिसभा ब्युँतिएसँगै सांसद र...बाँकी

२९ असार २०७८, मंगलबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न सफल हुनुभएको छ। गन्यापधुरा गाउँपालिका १, डडेलधुराका देउवाको हालको ठेगाना काठमाडौंको बुढानिलकण्ठ हो । विसं.२००३ साल जेठ ३१ गते डडेलधुरामा बाबु प्रसादसिंह...बाँकी

२९ असार २०७८, मंगलबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुनुभएको हो। सर्वोच्च अदालतको फैसलापछि...बाँकी