OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १४, २०७८काठमाडौं
२६१ पटक

१४ माघ २०७८, शुक्रबार

सीसीएमसीले आगामी माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले सो निर्णय गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।

भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी सिफारिस भएको उहाँले बताउनुभयो । यसअघि सरकारले माघ १५ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएको थियो । आज सरकारले सो अवधि लम्ब्याएर माघ मसान्तसम्म पुर्याएको छ। यस्तै कलेज, ट्युसन सेन्टरलगायतमा पनि यही निर्णय लागू हुनेगरी सिफारिस भएको छ ।

 

प्रतिकृया दिनुहोस्