आषाढ १४, २०७८ |
Posted by Corepati |
समाचार१४ असार २०७८, सोमबार मानो रोपेर मुरी उब्जाउने असार १५ अर्थात धान दिवसको अवसर कर्णालीमा सार्वजनिक विदा गरिएको छ । कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा भोली(मंगलवार) सार्वजनिक...बाँकी
१४ असार २०७८, सोमबार नौमुले गाउपालिका–३ दैलेख गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी हुनुभयो । १९ वर्षको उमेरमा विवाह गर्नुभएकी उहाँले विवाहपछि लगातार चार सन्तान जन्माउनुभयो । श्रीमानको मायाका कारण उहाँले दुःखमा पनि खुशी देख्नु...बाँकी
१४ असार २०७८, सोमबार कर्णालीका सुनचाँदी व्यवसायीहरुलाई यो दुई महिनाको अवधिमा रु.५० लाख बराबरको घाटा भएको छ । निषेधाज्ञाले सुनको कारोवार ठप्प हुँदा रु.५० लाख बराबरको घाटा व्यहोर्नुपरेको संघका कर्णाली प्रदेशका अध्यक्ष सुनारले बताउनुभयो ।...बाँकी
१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालबारे अशोभनीय टिप्पणी गरेका छन् । प्रचण्डको पुच्छर, लाजसरम पचेको, अराजक, अनुशासनहीन र इमान नभएको भन्दै ओलीले नेपालको आलोचना गरेका हुन् ।...बाँकी
आषाढ १३, २०७८ |
Posted by Corepati |
समाचार१३ असार २०७८, आईतबार दैलेखका विभिन्न विद्यालयमा अहिले पाठ्यपुस्तक धमाधम वितरण भइरहेको छ । यहाँ वितरण गरिएका अधिकांश पाठ्यपुस्तक सरकारको निर्देशन विपरीत वितरण भएको पाइएको छ । जनक शिक्षा सामग्रीमार्फत सरकारले जारी गरेको नयाँ नक्सा...बाँकी
१३ असार २०७८, आईतबार कर्णाली प्रदेश सरकारले असार १ गते आगामी वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गरे यता बजेटमाथि छलफल हुन सकेको छैन । तीन पटक आह्वान गरिएको बैठक नचलेरै स्थगित भयो । असार ११...बाँकी
असार १३ गते । आयूवेर्द कार्यालय जुम्लाका प्रमुखले अभद्रव्यवहार गरेको भन्दै शाखाका सवै कर्मचारीहरु कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयको शरणमा पुगेका छन् । उनिहरुले जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको आयूवेर्द शाखाका प्रमुख देवेन्द्र ठाँकुरले कार्यालयमा...बाँकी
१२ असार २०७८, शनिबार कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार...बाँकी
१२ असार २०७८, शनिबार मे २०२०मा एक गोरा अमेरिकी प्रहरी अधिकारीले काला अमेरिकी जर्ज फ्लोयडलाई मिनियापोेलिसमा घाँटी थिचि मारेको अभियोगमा साढे बाइस वर्षको जेल सजाय भएको छ । प्रहरी अधिकारी डेरेक चउभिनको सजाय उनले पदको...बाँकी
११ असार २०७८, शुक्रबार नेकपा एमालेका कर्णाली प्रदेशसभाका तीन सांसद एक महिनाका लागि निलम्बनमा परेका छन् । माधव नेपाल पक्षका प्रदेशसभा सदस्यहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई ३ महिनाका लागि निलम्बन गरिएको हो।...बाँकी