१९ असार २०७८, शनिबार सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले सङ्घीयता र धर्मनिरपेक्षताबारे समीक्षा गर्नुपर्ने ८ बुँदे प्रस्ताव अघि सारेका छन् । आगामी चुनावको घोषणा–पत्रमा समेत यो विषयलाई समावेश गरिनुपर्ने बस्नेतको...बाँकी
१९ असार २०७८, शनिबार नेपालले बास्मती धानका लागि ‘भौगोलिक सङ्केत अधिकार’ आफ्नो भन्ने जनाउने थप प्रमाण युरोपेली सङ्घ (ईयू)लाई पठाएको छ । यसअघि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले करिब २०७७ मङ्सिरमा १३ बुँदे दाबीसहित ८०...बाँकी
१९ असार २०७८, शनिबार सञ्चारकर्मीहरुलाई लक्षित सञ्चालन गरिएको एकीकृत प्रेस शिविर हुम्लामा सम्पन्न भएको छ । शुक्रबार नौ बुँदे घोषणापत्र जारी गर्दै शिविर सम्पन्न भएको हो। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालय, सूचना...बाँकी
१९ असार २०७८, शनिबार एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको अनुपस्थितिबीच शुक्रबार केन्द्रीय कमिटी बैठक बसेको छ। बैठकले पार्टीका निवर्तमान सांसदलाई असार २१ बेलुकासम्म सर्वोच्च अदालतमा गरेको हस्ताक्षर फिर्ता गर्न अल्टिमेटम दिएको...बाँकी
१८ असार २०७८, शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले युवा समाज परिवर्तनको वाहक भएको बताउनुभएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित ‘सामाजिक जागरण, रुपान्तरण समृद्धिका लागि युवा...बाँकी
१८ असार २०७८, शुक्रबार कर्णाली प्रदेशसभाको बैठक आज पनि स्थगित भएको छ । तीन साता पुग्नै लाग्दा पनि कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल हुन सकेको छैन । पटक पटक प्रदेशसभाको बैठक बस्छ तर...बाँकी
१८ असार २०७८, शुक्रबार पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा पर्ने सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क ‘विशेषज्ञ स्वास्थ्य शिविर’ शुरु गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश अस्पतालले बिहीबारदेखि पाक्षिक रुपमा शिविरमार्फत्...बाँकी
१७ असार २०७८, बिहीबार जुम्लाको तिला गाउँपालिका २ का १८ वर्षीय दिपेश बोहोराले ५०० अमेरिकी डलर पाएका छन । सामाजिक सञ्जालमा फेसबुकमा विभिन्न कमजोरी औल्याइदिएवापत दिपेशले ५०० अमेरिकी डलर पाएका हुन । नेपाली रु.५८ हजार...बाँकी
२०७८ असार १७, बिहीबार वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित झुप्रा खोला किनारमा बस्दै आएका भूमिहिन बादीलाई खाद्यान्न सहयोग गरिएको छ । झुप्रा खोलाको किनारामा विसं.२०४५ सालदेखि बस्दै आएका बादी समुदायका ११६ सहित १४५ घरधुरीलाई विलिभर्स ईस्टर्न...बाँकी
१६ असार २०७८, बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समूहका नेताहरूले नै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागेका छन् । बुधबार बालुवाटारमा भएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा पूर्वमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रीले श्रेष्ठ...बाँकी