OnlinePana

आज : २०८३ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

उच्च अदालतद्वारा कर्णाली सरकारलाई कारण देखाउ आदेश जारी

२५ माघ २०७८, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार विस्तार गरेको मन्त्रिपरिषद् समावेशी नभएको विषयमा दायर भएको रिटमाथि उच्च अदालतले सुर्खेतले कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीस...बाँकी

आमसञ्चार विधेयक संशोधन गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण

२५ माघ २०७८, बुधबार नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले ‘कर्णाली प्रदेश सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापना सम्बन्धमा व्यवस्था गर्न विधेयक २०७७’ संशोधन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । महासंघ प्रदेश समितिका महासचिव...बाँकी

जुम्लामा हिउँमा फसेका ३४ जना नागरिक सकुशल फर्किए

माघ २६ गते, हिउँमा फसेका जुम्ला तातोपानी गाउँपलिका ८ का ३४ जना नागरिकलाई पाँच दिनपछि सकुशल उद्दार गरिएको छ । जिल्ला प्रशासन कार्यालय,तातोपानी गाउँपालिका र स्थानीयहरुको समन्वयमा माघ २५ गते हिउँमा फसेका ३४ जना नागरिकको...बाँकी

सांसद बानियाविरुद्धकाे बलात्कार जाहेरी मुद्दा दर्ता गर्न ढिलाई : भौतारिदै पिडित

२६ माघ २०७८ बुधबार बाँके प्रहरीमा जुम्लाकी एक महिलाले मुगुका समानुपातिक सांसद तथा पूर्वमन्त्री मोहन बाँनियाले बलात्कार गरेको आरोपमा जाहेरी दिएको तीन दिनसम्म मुद्दा दर्ता हुन सकेको छ्रैन् । मुद्दा दर्ता ढिलाई भएको बिषयमा पिडितले...बाँकी

कर्तव्य ज्यान मुद्दाका फरार अपराधी २० वर्षपछि पक्राउ

२५ माघ २०७८, मंगलबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई २० वर्षपछि पक्राउ गरेको छ । आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका महावै गाउँपालिका ३ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका...बाँकी

सिंजा सभ्यता विधेयक माटोका लागि योगदान गर्ने अवसर

२५ माघ २०७८, मंगलबार कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारीले नेपालको मूल सभ्यता ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ माटोको लागि योगदान गर्ने अवसर भएको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको सातौं बैठकमा उक्त...बाँकी

रापप्रा पूर्वअध्यक्ष कमल थापाद्वारा पार्टी परित्याग

२५ माघ २०७८, मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गरी राप्रपा पूर्वअध्यक्ष थापाले पाटीबाट अलग भएको घोषणा गर्नुभएको हो । मंसिरमा सम्पन्न...बाँकी

मन्त्रिपरिषद् समावेशी नभएको भन्दै कर्णाली सरकारविरुद्ध अदालतमा रिट

२५ माघ २०७८, मंगलबार यही माघ २३ गते गठन भएको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ । अधिवक्ता शेरबहादुर खत्री र इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतमा प्रलेख...बाँकी

बिप्लब माओवादीका जिल्ला कमाण्डर रविकिरण सहित ३६ जना माओवादी केन्द्रमा प्रवेश

जुम्ला, नेकपा माओवादी बिप्लबका जिल्ला जिल्ला ईन्चार्ज तथा भेरी कर्णाली ईन्चार्ज चन्द्रविर तिरुवा ( रविकिरण) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । तिरुवा सहित जुम्लाका ३६ जना नेता तथा कार्यकता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका...बाँकी

लोक सेवा आयोग र मुख्य न्यायधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश

२४ माघ २०७८, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले आव. २०७७÷०७८ को कर्णाली प्रदेश लोक सेवा आयोग र मुख्य न्यायधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्नुभएको छ । कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको छैटौं बैठकमा...बाँकी