OnlinePana

आज : २०८१ माघ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

जुम्लामा सेनाको हेलिकोप्टरबाट ओसार्न थालियो मतपत्र

१६ कात्तिक, जुम्ला । जुम्लामा नेपाली सेनाको हेलिकोप्टरमा मतपत्र पुर्‍याइएको छ । निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र सुर्खैतबाट जुम्ला ओसार्न थालेको छ । नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार आज वुधवार दुई पटक नेपाली...बाँकी

कर्णालीका स्वर्णपदक बिजेता धावक बुढालाई गृह जिल्लामा सम्मान

कात्तिक १५ गते, कीर्तिमानी कर्णालीका स्वर्णपदकधारी धावक दुर्गबहादुर बुढालाई जुम्लामा स्वागत तथा सम्मान गरिएको छ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगितापछि पोखरा, नेपालगन्ज हुदै सोमबार गृह जिल्ला जुम्ला पुगेका बुढालाई खादा र अवीर लगाएर स्वागत तथा...बाँकी

जुम्लामा कात्तिक २० देखी मतगणाना अविध सम्म मदिरा बिक्री तथा सेवन रोक लगाईने

कात्तिक १५ गते । जुम्लामा निर्वाचनको करिब आधा महिना समयमा मदिरा विक्रि वितरण तथा सेवन वन्द गरिने भएको छ । जिल्लामा निर्वाचन आचार सहिँता बिषयमा बसेको सर्वदलिय तथा सर्वपक्षिय वैठकमा निर्वाचन आयोगले जारी गरेको आचाँर...बाँकी

जुम्लामा बाढि पहिरोले बिच्छेद भएको राष्ट्रिय प्रशारण सुचारु

२०७९ कार्तिक १२ गते । गत असोज १९ गते बर्षा पछिको बाढीपहिरोले बिच्छेद भएको राष्ट्यि प्रशारण लाइन निर्माणपछि विधुत सुचारु भएको छ । बाढि पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भए सँगै विधुत समेत अवरुद्ध भएको थियो...बाँकी

संविधान बनाउने अवसर मिल्यो, कार्यान्वयन गर्न जनताले यस पटक अवसर दिनेछन : पूर्व राज्यमन्त्री कुँवर

  कात्तिक १२ गते । संविधन २०७२ का हस्ताक्षरकर्ता मध्यका दुई जना अहिले जुम्लाबाट उम्मेदवार वन्ने अवसर पाएका छन् । गठवन्धनका साझा उम्मेदवार प्रतिनिधिसभामा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा गौतम कुँवर र नेपाली कांग्रेसका प्रदेश...बाँकी

सत्ता गठबन्धनका साझा उम्मेदवार सार्वजनिक, को कहाँबाट ? (नामसहित)

१२ कार्तिक २०७९ शनिबार सत्तारुढ गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा होमिएका साझा उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ। गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाका साझा...बाँकी

‘देउसी, भैलीमा न मौलिकता छ नत सृजना नै’

१० कात्तिक २०७९, बिहीबार नेपाली हिन्दु धर्मावलम्बीहरुको दोस्रो महान् पर्व भाइटिका (दीपावली) मा खेलिने देउसी भैली मानव संस्कृति, सभ्यता र समाजको वास्तविक चित्रसँग अन्तरसम्बन्ध राख्दछ । यसले नेपाली हिन्दु समाजको संस्कृति बोल्छ, मौलिकताका गीत गाउँछ...बाँकी

मनऋषि धिताल सक्रिय पत्रकारिताबाट क्रियाशिल राजनितिमा

कात्तिक ८ गते । बरिष्ठ पत्रकार मनऋषि धिताल क्रियाशिल राजनितिमा होमिनु भएको छ । धिताल गृह जिल्ला जुम्लामा आएर धितालले आफु सक्रिय पत्रकारितालाई छोडेर क्रियाशिल राजनितिमा लागेको बताउनु भएको छ । मंगलवार नेपाल पत्रकार महासंघ...बाँकी

गठबन्धनबाटै संविधान र संघीयताको रक्षाः प्रम देउवा

६ कात्तिक २०७९ आइतबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबाट संविधान र संघीयताको रक्षा भएको बताउनुभएको छ । पाँच दलीय गठबन्धनको कर्णाली प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्न आज वीरेन्द्रनगर सुर्खेतमा आइपुग्नुभएका प्रधानमन्त्री देउवाले...बाँकी

गठबन्धन दलका शीर्ष नेता वीरेन्द्रनगरमा

६ कात्तिक २०७९ आइतबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेता सुर्खेत वीरेन्द्रनगरमा आइपुग्नुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत आज आयोजित लोकतान्त्रिक–बाम गठबन्धनको प्रदेशस्तरीय संयुक्त प्रशिक्षण एवं भेलालाई सम्बोधन...बाँकी