OnlinePana

आज : २०८३ साउन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कपुरकोट–सिमकोट ‘संगठन सुदृढ यात्रा’ अभियानमा नेता शाही

१ चैत २०८०, बिहीबार नेपाली काँग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले सल्यानको कपुरकोटदेखि हुम्लाको सिमकोटसम्मको ‘संगठन सुदृढ यात्रा’ अभियान तय गर्नुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज पत्रकार भेटघाट कार्यक्रममार्फत नेता शाहीले नेपाली कांग्रेस...बाँकी

विषादीमुक्त प्रदेश निर्माणको अभियानमा कर्णाली सरकार

३० फागुन २०८०, बुधबार कर्णाली प्रदेश सरकारका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा विसं.२०७४ फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कर्णालीलाई अर्गानिक प्रदेश निर्माणको लागि अभियान थाल्ने निर्णय ग¥यो । मुख्यमन्त्री शाही नेतृत्वको पूर्ववर्ती सरकारले अभियान...बाँकी

संविधानको मर्मस्वरुप संघीयता कार्यान्वयन हुनुपर्छः मुख्यमन्त्री

३० फागुन २०८०, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले संघीयताको मर्म बमोजिम संघीयता कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको पहिलो बैठकलाई सम्बाेधन गर्दै मुख्यमन्त्री शर्माले संघीयताको...बाँकी

चुनढुङ्गा उत्खन्ननको अनुमति सूर्यतारा प्रालिलाई

२७ फागुन २०८०, आईतबार खानी तथा भूगर्भ विभागले बराहताल गाउँपालिका ७ सुर्खेतस्थित लखरपाटामा चुनढुङ्गा उत्खनन् गर्ने अनुमति सूर्यतारा सिमेन्ट उद्योग प्रालि कमलादी काठमाडौंलाई दिएको छ । बाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तरगतको खानी तथा भूगर्भ विभागले सूर्यतारा...बाँकी

मुख्यमन्त्रीद्वारा महिला दिवसको अवसरमा शुभकामना

२५ फागुन २०८०, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आमा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । ‘सम्मानित काम,...बाँकी

लोक सेवा आयोगहरुको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न

२४ फागुन २०८०, बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बुधबारदेखि सुरु भएको लोक सेवा आयोगहरुको चौथो राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । ‘योग्यता, निष्पक्षता, स्वच्छताः लोक सेवा आयोगको प्रतिवद्धता’ भन्ने मूल नारासहित दुई दिनसम्म...बाँकी

भूकम्प प्रभावित क्षेत्रमा दक्ष डकर्मी तयार गर्दै कर्णाली सरकार

२३ फागुन २०८०, बुधबार कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा दक्ष डकर्मी तयार गर्ने भएको छ । वातावरण अनुकुल भौतिक संरचना निर्माण, आवश्यक नीति एवं विधि पालना गरी विपद्बाट हुने क्षति न्यूनीकरण तथा समुदायमा...बाँकी

वीरेन्द्रनगरमा लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन शुभारम्म

२३ फागुन २०८०, बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजबाट लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन शुभारम्भ भएको छ । ‘योग्यता, निष्पक्षता, स्वच्छताः लोक सेवा आयोगको प्रतिवद्धता’ भन्ने मूल नारासहित चौथो सम्मेलनको उद्घाटन आयोगका अध्यक्ष...बाँकी

कर्णालीमा काँग्रेसका मन्त्रीहरुको संयुक्त राजीनामा

२२ फागुन २०८०, मंगलबार कर्णाली प्रदेश सरकारबाट नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरेका तीन मन्त्रीहरुले संयुक्त राजीनामा दिनुभएको छ । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी र सामाजिक विकासमन्त्री खड्गबहादुर...बाँकी

कर्णाली प्रदेश प्रमुखद्वारा प्रदेशसभाको अधिवेशन आह्वान

२२ फागुन २०८०, मंगलबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गर्नुभएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको...बाँकी