OnlinePana

आज : २०८१ माघ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ पत्रपत्रिका/सूचना, मुख्य समाचार, विशेष, समाचार

डा. रुइतलाई १० लाख डलरको इसा अवार्ड

५ पुस २०७९ बिहीबार नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई इसा अवार्डबाट सम्मान गरिने भएको छ। बहराइनका पूर्वशेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार प्रत्येक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई...बाँकी

कर्णाली प्रदेशका उपसभामुख न्यौपानेद्वारा शपथ ग्रहण

४ माघ २०७९, बुधबार कर्णाली प्रदेशका नवनिर्वाचित उपसभामुख यशोदा न्यौपाने (पूर्णिमा)ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारकाे समुपस्थितिमा नवनिर्वाचित उपसभामुख न्यौपानेलाई आज सभामुख नन्दा गुरुङले पद तथा गोपनीयताको...बाँकी

बिलिभर्स चर्च समुदायद्वारा विपन्न नागरिकलाई कम्बल वितरण

४ माघ २०७९, बुधबार बिलिभर्स इष्टर्न चर्च समुदाय नेपालले वीरेन्द्रनगर सुर्खेतका विपन्न नागरिकहरुलाई न्यानो कम्बल वितरण गरेको छ । उक्त चर्च समुदायले चिसोका कारण कष्टकर जीवन जिउन बाध्य वीरेन्द्रनगर नगरपालिका ३ र ५ वडामा बस्दै...बाँकी

कर्णाली प्रदेशको उपसभामुखमा यशाेदा न्यौपाने

४ माघ २०७९, बुधबार कर्णाली प्रदेशसभाको उपसभामुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार यशोदा न्यौपाने (पूर्णिमा) निर्वाचित हुनुभएको छ । सभामुख नन्दा गुरुङले प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौ बैठकको कारवाही प्रारम्भ गर्दै कर्णाली प्रदेशसभा नियमावली, २०७९...बाँकी

संघ सरकारमा कर्णाली अट्न सकेनः नेता शाही

४ माघ २०७९, बुधबार नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले संघ सरकारमा कर्णाली अट्न नसकेको टिप्पणी गर्नुभयो । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौ बैठकमा बोल्दै नेता शाहीले कर्णालीप्रति केन्द्रले हेर्ने केन्द्रको...बाँकी

कर्णालीमा भूकम्पको जोखिमबाट बच्न ‘कृत्रिम घटना अभ्यास’

३ माघ २०७९, मंगलबार एक्कासी घर भित्रबाट निकै जोडले कराएर रोएको आवाज आउँछ । त्यसमा धेरै मान्छेहरुको चिच्याहट सुनिन्छ । रोएको आवाज सुनेर घर बाहिर रहेकी एउटा महिलाले बचाऔं, बचाऔं भनेर गुहार मागिरहेकी हुन्छिन् ।...बाँकी

कर्णाली प्रदेशः उपसभामुखको निर्वाचन बुधबार हुने

३ माघ २०७९, मंगलबार कर्णाली प्रदेशसभा उपसभामुखको निर्वाचन भोलि बुधबार दिउसो १ः०० बजे हुने भएको छ । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको चौथो बैठकमार्फत प्रदेशसभाका नवनिर्वाचित सभामुख नन्दा गुरुङले उपसभामुखको निर्वाचन भोलि हुने जानकारी...बाँकी

सभामुखमा निर्वाचित गुरुङ नेपालकै पहिलो महिला

२ माघ २०७९, सोमबार वि सं.२०७४ सालको प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक संघीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । संघीयताको व्यवहारिक अभ्यासमा जाँदै गर्दा पहिलो कार्यकालमा नेपालका सात प्रदेशमध्ये कुनैमा पनि सभामुखमा महिला आउन सकेनन्...बाँकी

राष्ट्रिय शोक मनाउन कर्णाली प्रदेशसभाको बैठक स्थगित

२ माघ २०७९, सोमबार राष्ट्रिय शोक मनाउन कर्णाली प्रदेशसभाको आज तोकिएको पहिलो अधिवेशनको चौथो बैठक स्थगित गरिएको छ । काठमाडौंदेखि पोखराका लागि ६८ जना यात्रु र चारजना चालक दलका सदस्यसहित उडेको यति एयरलायन्सको एटिआर–७२ को...बाँकी

जीप दुर्घटना एकको मृत्यू, १५ घाईते

माघ २ गते । जुम्लामा जीप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पातारासी गाउँपालिका वडा नम्बर ६ कोटाभिरमा सदरमुकामबाट पातारासीको लासी जादै गरेको जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख...बाँकी